गेलका अगाडि सोमपाल फेल !

चिनारी संवाददाता
२०७७ माघ २२, बिहीबार १०:२४

काठमाडौं । यूएईमा जारी टी १० क्रिकेट लिगमा नेपाली अलराउन्डर सोमपाल कामी निकै महंगो साबित भएका छन् । उनले प्रतियोगिताकै आफ्नो सबैभन्दा भहंगो ओभर फाले ।

आबुधाबी विरुद्ध मराठा अरेबियन्सबाट बलिङ गरेका कामीले २ चौका र ३ छक्का खाए र कुल २७ रन दिए । सोमपालको ओभरमा पल स्टर्लिङले लगातार दुई चौका र क्रिस गेलले ३ बलमा लगातार छक्का हिर्काए ।

यसमा तपाइको मत

Your email address will not be published.


*