इतिहासमै पहिलोपल्ट २५०० अंक पार गर्‍यो नेप्सेले

चिनारी संवाददाता
२०७७ माघ २१, बुधबार ११:१०

काठमाडौं । नेप्से परिसूचकले इतिहासमै पहिलोपल्ट २५०० अंक पार गरेको छ । मंगलबार २४७३.७३ मा बन्द भएको परिसूचक बुधबार कारोबार खुलेको २ मिनेटमै एतिहासिक बिन्दु पार गरेको हो ।

कारोबार सुरू भएको ५ मिनेट बित्दा नेप्से ४४ अंकले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*