बागमती प्रदेशका मुख्यमन्त्रीले लिए गोपनीयताको शपथ
साउन ८ / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।
कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्मा द्वारा नव नियुक्त मुख्यमन्त्री बहादुर सिंह लामा लाई पद तथा गोपनियताको सपथ गराइएको ।
नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन ।