देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै:- प्रधानमन्त्री प्रचण्ड

चिनारी संवाददाता
२०८० चैत्र १६, शुक्रबार १८:१०

१६ चैत/ हेटौंडा । मकवानपुरको हेटौंडामा आयोजित नेपाल निर्माण व्यवसायी महासंघकाे २५ ओैँ साधारण सभा २०८० समुदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)ले देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै बताउनुभयो ।

प्रचण्डले “सरकारले वजेट ल्याउने तयारी गरिरहेको अवसरमा भएकाे साधारण सभाले केही विशेष महत्व राख्ने । सभाले अागामि वर्षकाे नीति कार्यक्रम तथा वजेटमा सकारात्मक प्रभाव पर्ने । सरकारकाे नेतृत्व गरेदेखि लगातार शुसासन अभिबृद्दि, अार्थिक बृद्दि गर्दै आइरहेकाे । अझैपनि देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै बताउनुभयो ।

त्यस्तै जनताकाे सुझावका अाधारमा नीति तथा कार्यक्रम ल्याउने, स्थानिय, प्रदेश तथा संघिय सरकारहरु विच छलफल भइ पुजिगत खर्च कम हुने याेजना छनाैट गर्न र गुणात्मक प्रतिफल दिने याेजना निर्माणमा ध्यान दिने निर्णय भएकाे, सार्वजनिक खरिद नियमावली पटक पटक संसाेधन भएपनि हालसम्म साेचेकाे जस्ताे हुन नसकेकाे, पुर्वाधनर विकास र निर्माण कम्पनिकाे पुंजिगत, जनशक्तिकाे अाधारमा वैज्ञानिक ढैगले निर्माण कार्यमा लाग्ने, निर्माण कम्पनिकाे भुक्तानी दिन र केहि समय अघि सम्म सरकारले दिन मिल्ने अवस्था थिएन तर अब समाधान गर्ने र प्रक्रिया अघि वढिसकेकाे, अब व्यवसायिकाे बक्याैता नराेकिने, व्यवासायिहरुकाे भुक्तानी नभइ निर्माण कार्य अप्ठेराेमा परेकाे प्रति जानकार रहेकाे बताउनुभयो ।

प्रचण्डले निर्माण व्यवसायीले पर्यावरणकाे संरक्षणमा सचेत रहि विकास निर्माण गर्नुपर्ने, सरकारले उधाेग मैत्रि वातावरण बनाउन पहल गरिरहेकाे तर निर्माण व्यवसायिले सम्झाैता अनुरुप गुणस्तरीय काम नगरेकाे अवस्था पनि रहेकाे, नेपालमा केही दशकदेखि सरकार र राज्यले निर्माण व्यवसायीलाई ठग्ने तत्वकाे रुपमा हेर्ने गरेकाे र निर्माण व्यवसायिले सरकार तथा कर्मचारी प्रशासनलाइ लुट्न बसेकाे हाे भन्ने तवरले हेर्ने गरेकाे साे प्रतिकाे साेच परिवर्तनन हुनुपर्ने लगायतका कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निर्मा्ण व्यवसायी संघद्वारा प्रकाशन गरेकाे नेपाली निर्माण विशेषांक २०८० पुस्तक विमाेचन गर्नुहुदै निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष ध्रुव कार्की र पुर्व अध्यक्ष राेशन श्रेष्ठलाई सम्मान समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*