eNMB App मार्फत् हेटौंडा खानेपानीको डिजिटल बिल भुक्तानीको शुभारम्भ ।

चिनारी संवाददाता
२०८० पुष ४, बुधबार १०:२१

eNMB App मार्फत् हेटौंडा खानेपानीको डिजिटल बिल भुक्तानीको शुभारम्भ ।

मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ०२ स्थित मालपोतरोड रहेको हेटौंडा खानेपानी बोर्डको कार्यालयमा एनएमबी बैंकले एक कार्यक्रम गर्दै हेटौंडा खानेपानीको डिजिटल विल भुक्तानी शुभारम्भ कार्यक्रम गरेको ।

उक्त कार्यक्रमको सभाध्यक्ष हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट प्रताप विष्ट ज्यु, प्रमुख अतिथि मिना कुमारी लामा ज्यु, नगर प्रमुख, हे. उ.म.न.पा.विशेष आतिथि सुदेश उपाध्याय ज्यु, डेपुटी सि.ई.ओ., एनएमबि बैंक, अतिथि विष्णु महर्जन २ नं. वडा अध्यक्ष, इन्द्र प्रसादनेपाल, कृष्णा प्रसाद धिताल खानेपानी बोर्ड सदस्य विष्णु प्रसाद सापकोटा ज्यु, कार्यकारी निर्देशक, हेटौडा उज्ज्वल रिजाल , नारायणघाट क्षेत्रीय प्रमुख, एनएमबि बैंक, स्मृति भण्डारी लगायतको उपस्थित रहेको थियो ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)