महासंघमा शेखर नेतृत्वको १०० दिन पुरा, के-के छन् उपलब्धि ?

चिनारी संवाददाता
२०७७ फाल्गुन २६, बुधबार ११:४६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको एक सय दिन पुरा भएको छ । गत मंसिरबाट कार्यकाल सुरू भएको महासंघको शेखर गोल्छा नेतृत्वले काम गरेको सय दिन पुगेको हो ।

सय दिनमा केके भयो ? प्रस्तुत छ, भिडियोः

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)