मुख्य समाचार
राप्रपा हेटौंडा ७ नं. वडा इकाइ कमिटीको अध्यक्षमा पुनः रामु सिल्वाल
१७ चैत/हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका ७ नं. वडा इकाइ कमिटीको अध्यक्षमा पुनः रामु सिल्वाल चयन भएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित स्थित बनदेवी मन्दिरको सभाहलमा राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा ७ नं. वडा इकाइ कमिटीको आयोजनामा भएको वडा भेला तथा इकाई कमिटी गठन कार्यक्रमले...
देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै:- प्रधानमन्त्री प्रचण्ड
१६ चैत/ हेटौंडा । मकवानपुरको हेटौंडामा आयोजित नेपाल निर्माण व्यवसायी महासंघकाे २५ ओैँ साधारण सभा २०८० समुदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)ले देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै बताउनुभयो ।...
हामीले पार्टीलाइ नंया कार्य बिभाजन सहित सङ्गठनलाई सुदृढ गरि अघि बढ्न लागि परेको छौ:- प्रचण्ड
१६ चैत/ हेटौंडा । मकवानपुरको हेटौंडामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले हामीले पार्टीलाइ नंया कार्य बिभाजन सहित सङ्गठनलाई सुदृढ गरि अघि बढ्न लागि परेको छौ बताउनु भयो । प्रचण्डले बोल्दै आफ्नो सम्पुर्ण ध्यान बजेटलाई उत्पादकत्व र उत्पादन मुखी बनाउन तथा महिला दलित पिछडिएका बर्गको...
नेपालको राजनीतिमा २००७ साल देखी अहिले सम्म बामपंथीहरु को हालिमुहाली रहेको छ:- राप्रपा नेपाल अध्यक्ष थपा
१६ चैत/ हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल केन्द्रिय अध्यक्ष कमल थापाले बोल्दै नेपालको राजनीतिमा २००७ साल देखी अहिले सम्म बामपंथीहरु को हालिमुहाली रहेको बताए । थापाले “हामी अहिले एउटा सिद्धान्त निष्ठ...
शैलेन्द्रमान वज्राचार्य बागमतीमा सरकारमा सहभागी भएपछि हानेपामा विवाद
हेटौंडा । हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ लिए पछि हाम्रो नेपाली पार्टीमा विवाद भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टी केन्द्रीय अध्यक्ष ई.अन्तराज घिमिरेले चैत १५ गतेको ११ वजेदेखि नेता शैलेन्द्रमान वज्राचार्य सम्पर्कमा बिहिन भएको भन्दै अपहरण गरेर...
हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले लिए संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ
१५ चैत/हेटौंडा । हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले लिए बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ लिएकाछन । बिहिवार बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ लिएका छन् । मूख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत हासिल...
निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभा हेटौंडामा हुँदै
१५ चैत/हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभा भोली १६ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु हुने भएको छ । १६ र १७ गते हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने दुई दिन साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहिबार हेटौंडामा प्रत्रकार...
“सफा १० नं. वडा अभियान” सफल पार्न १० नं. वडा अध्यक्षको आग्रह
१५ चैत/ मकवानपुर । हेटौंडा १० बसपार्क स्थित १० नं. वडा कार्यालयको हलमा पत्रकार सम्मेलनको आयोजनागर्दै वडा अध्यक्ष फुर्वा लामाले “सफा १० नं. वडा अभियान” सफल पार्न आग्रह गर्नु भएको छ । अध्यक्ष लामाले अभियान अन्तर्गत आफ्नो घर आगन, सडक र खुल्ला स्थानलाई सफा राख्न टोल बिकास संस्था, क्लब,...
हेटौंडा मत्स्य प्रवर्धन केन्द्रमा धर्ना
हेटौंडा उपमहानगरपालिका–५ स्थित केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र हेटौंडामा कर्मचारी निकालेको भन्दै धर्ना तथा प्रदर्शन भएको छ । केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका कर्मचारी मनिसा पुरी बुढाथोकीलाई बिना सूचना निष्कासन गरेको विरुद्धमा पुनर्वहालीको माग गर्दै धर्ना दिइएको हो । मकवानपुर जिल्लामा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवम्...
कार्मचारी निकालेको भन्दै हेटौंडा मत्स्य प्रवर्धन केन्द्रमा धर्ना
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-५ स्थित मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रमा एक कर्मचारीलाई निकालिएको विरोधमा धर्ना प्रदर्शन भएको छ। केन्द्रका कर्मचारी मनिषा पुरी बुढाथोकीलाई बिना सूचना निष्कासन गरिएको विरुद्धमा उनको पुनर्बहालीको माग गर्दै धर्ना दिएकी हुन् । विगत आठ वर्षदेखि कार्यालय सहयोगीको रूपमा कार्यरत बुढाथोकीलाई यही चैत ४ गते गेट...