मुख्य समाचार
धादिङ्मा ट्रिपर पल्टेर उत्तानो हुदा २ जना घाइते
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ स्थित सुनौला बजारमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । भक्तपुरबाट धादिङको सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्गा बोकेर जाँदै गरेको बा ५ ख ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिदा दुई जना घाइते भएका हुन् । घाइते हुनेहरुमा...
बागमति प्रदेश मन्त्रीपरिषदको बिस्तारको तयारि, शपथ ग्रहण आज
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ । चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ ।...
मकवानपुरको भिमफेदिमा कार दुर्घटना हुदा ५ जना घाइते
१९ चैत/ मकवानपुर । भिमफेदी गा.पा.-६ जुरीखेत स्थित भिमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा काठमाण्डौबाट बिरगंज तर्फ आउदै गरेको बा. १२ च ६६५० नं. को सुजुकि कार आफै अनियन्त्रित भई सडकको वायाँ साईडको भित्तामा ठोक्किन गई दुर्घटना हुदा ५ जना घाइते भएको छ । घाइते हुनेमा जिल्ला काठमाण्डौ दक्षिणकाली न.पा.२...
हेटौंडाको नवलपुरमा सवारी दुर्घटनापरि सुनारको मृत्यु
१८ चैत/ मकवानपुर । हेटौडा उ.म.न.पा.११ नवलपुर स्थित चन्द्र शुर्य पेट्रोल पम्प नजिक पुर्व पश्चिम सडक खण्डमा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ । शनिबार प्रदेश १-०२-०१ ज ४३०० नं.को टाटा सुमोले पैदल यात्री जि.मकवानपुर हेटौडा उ.म.न.पा. ११ शान्ती चोक बस्ने बर्ष अं.३५ को ज्ञाने सुनारलाई ठक्करदिइ...
बागमती प्रदेश स्तरीय महिला उद्यमि सम्मेलन हेटौंडमा सुरु
१८ चैत/ हेटौंडा । बागमती प्रदेश स्तरीय महिला उद्यमि सम्मेलन हेटौंडमा सुरु भएकोको छ । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेश समितिकाे संयाेजन तथा बागमती प्रदेश महिला उद्यमि विकास समिती, उद्योग वाणिज्य भुमी तथा प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित सङ्ह निर्देशनालय हेटौंडा,...
राष्ट्रिय स्वतन्त्र पार्टी (RAT) द्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र
१८ चैत/ हेटौंडा । कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी निकट (RAT) द्वारा हेटौंडा उपमहानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका २ स्थित हेटौंडा उपमहानगरपालिकाको कार्यलयमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट (RAT) बागमती प्रदेशका संयोजक महेन्द्र श्रेष्ठले कार्यपालिका बैठक कहिले प्रत्यक्ष प्रसारण गर्ने, कहिले नगर्ने,...
प्रदेश स्तरिय महिला उद्यमी सम्मेलन सुरु
बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले महिला उद्यमशिलताको क्षेत्रमा गरेको लगानीको प्रतिफलबारे समिक्षा गर्दै आगामी कार्ययोजना बनाउन जरुरी रहेको बताउनुभएको छ । उहाँले आज हेटौंडामा सुरु भएको बागमती प्रदेश स्तरिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । मन्त्री मोक्तानले नेपाली समाजमा अझैपनि महिलाले घरभित्रको...
मनहरीको सिमपानीमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते
१८ चैत/मकवानपुर । मनहरी गा.पा.८ सिमपानीमा पूर्व-पश्चिम सडकखण्डमा हेटौडातर्फबाट चितवनतर्फ आउदै गरेको बागमती प्रदेश ०३००२ प. ७७२८ नं. को मो.सा. लाई सोही दिशा तर्फ बाट आउदै गरेको बा३२प ५०३० नं. को मो.सा. ले ठक्कर दिदा ४ जना घाइते भएको बागमती प्रहरी कार्यालय थानाभर्याङ्ले जानकारी दिएको छ । घाइतेहरुको मनहरी...
लागु औषध गाँजा सहित १ जना मानिस पक्राउ
१८ चैत/ सिन्धुलीको हरिहरपुरगढी गा.पा. वडा नं.०७ भुताहा शिर स्थितमा विषेश सुचनाको आधारमा ई.प्र.का.कपिलाकोट र प्रहरी चौकी क्यानेश्वोर सिम्धुलीबाट खटिएको सयुंक्त प्रहरी टोली गस्ती गर्दै जाने क्रममा लागु औषध गाँजा सहित १ जना मानिस पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय थानाभर्याङ्ले जानकारी दिएको छ । शनिबार पुर्वबाट पश्चिम तर्फ...
राप्रपा हेटौंडा ८ नं. वडा इकाइ कमिटीको अध्यक्षमा सुबास गुरुङ
१७ चैत/हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका ८ नं. वडा इकाइ कमिटीको अध्यक्षमा सुबास गुरुङ चयन भएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका ८ कमाने स्थित शुभम पार्टी प्यालेसमा राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा ८ नं. वडा इकाइ कमिटीको आयोजनामा भएको वडा भेला तथा इकाई कमिटी गठन कार्यक्रमले सर्वसम्मत रुपमा...