मुख्य समाचार

देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्र हुन्छ : मन्त्री श्रेष्ठ

२९ चैत/हेटौंडा । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्रै हुने बताउनु भएको छ । नेकपा एमाले नेतृत्व सरकारको समयमा देशमा थुप्रै विकासका कामहरुको सुरुवात भएको बताउदै मन्त्री श्रेष्ठले एमालेको सरकार हट्ने बित्तिकै अर्को सरकारले ती सबै योजनाहरु कटौती...

सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु

विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रूपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाई बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान ।  यस्तै सपना देखेर २४ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका(४ का शेखर थपरियासँग अस्मिता कालिकाले विवाह गरी नयाँ जीवनको सुरुआत गर्नुभएको थियो । उहाँको जीवन...

राप्रपाको हेटौडामा र्यालि

२५ चैत, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मकवानपुरले आइतवार हेटौँडामा र्‍हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्‍यालीले बजार परिक्रमा गरेको थियो। चैत २७ गते हुने बृहत जन प्रदर्शनलाई सफल बनाउन राप्रपा मकवानपुरले बृहत मोटरसाइकल र्‍याली निकालेको हो । शहर परिक्रमापश्चात् सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले...

Margibalized tribal woman whose livelihoods were based on forest became entrepreneurs

  The women of the endangered(Indigenous People (IP)  Bankariya settlement living in Manahari Rural Municipality of Makwanpur are making a living by producing soap from the teepees and neem that are wasted in the river banks and forests. As the Masine Shanti Community Forest has turned into an intermediate...

घरबाटै ५०० ग्राम ला.औ.गांजा सहित हेटौडा लेवटका कुवर पक्राउ

२३ चैत, हेटौडा । हेटौडा उप-महानगरपालिका वडा नं.०३ स्थित लेवट बस्ने बर्ष ६१ को कुल बहादुर कुँवरको घरमा लागू औषध गांजा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा घरबाटै ५०० ग्राम ला.औ.गांजा सहित कुल बहादुर कुवरलाइ पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी बसामाडी, मकवानपुरबाट...

भ्यानको ठक्करबाट तुलसिमेयार स्कुलका विधार्थी घाईते

२३ चैत/ हेटौँडा । भ्यानको ठक्करबाट तुलसिमेयर स्कुलका दुई विधार्थी घाईते भएका छन् । बुधबार दिउसो हेटौडा उपमहानगरपालिका ९ हनुमान मन्दिर अगाडी पुर्व-पश्चिम सडक खण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३-००१-ज ३८७ नं. को ई.भि. भ्यानले ठक्कर दिदा तुलसिमेयर स्कुलका दुई विधार्थी घाईते भएका हुन । तुल्सीमेयर ई‌ङ्लिस बोडिङ...

चैत्र मसान्तसम्म पनि माग सम्बोधन नभए आन्दोलनमा उत्रने मकवानपुर जिल्ला दुग्ध सहकारी संघको चेतावनी

मकवानपुर । तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नभएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार यहि चैत्र २१...

चैत २५ गतेबाट सुरु हुने प्रथम अन्तरप्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा

हेटौडा । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यही चैत २५ गतेबाट हुन लागेको प्रथम अन्तरप्रदेशस्तरीय प्रतियोगिता तयारी लगभग अन्तिम चरणमा पुगेको छ । बुधबार चितवनको भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले चैत २५गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको...

भोलि हेटौडामा जनप्रदर्शन हुने

हेटौडा, २० चैत भोलि हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध छिरिङ मोक्तानले जानकारि दिए । मङलबार हेटौडा १० पल्पसा प्याराडाइज हलमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानले पत्रकार सम्मेलन गर्दै हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने जानकारी दिएको हो । सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध...

बागमति प्रदेश मन्त्रीपरिसदमा थप चार मन्त्री नियुक्त, नवनियुक्त मन्त्रीहरुको सपथ

हेटौंडा, २० चैत । बाग्मती प्रदेशमा ४ जना नवनियुक्त मन्त्रीहरुलाई बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले पद तथा गोपनियताको पसथ ग्रहण गराउनुभएको छ । बागमती प्रदेश प्रमुख शर्माले नेपाल कम्युनिष्ट पार्टीबाट सहभागी हुनुभएका ४ जना लाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरुमा प्रकाश श्रेष्ठलाई उद्योग,...