मुख्य समाचार

अस्तित्व ब्याण्ड द्वारा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान

०८ असार/ हेटौडा । हेटौडा ८ कमाने स्थित निम चोकमा अस्तित्व ब्याण्ड द्वारा आयोजित रक्तदान कार्यक्रममा बृहत रुपमा जनसहभागिता का साथ ५८ जना लाई रक्तदान गराई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । रक्दान कार्यक्रम अस्तित्व ब्यान्डको सचिव, एकता आमा समुहको अध्यक्ष , जेसिआई हेटौडा लेडि बर्स २०२४ कि...

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी सम्पन्न

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको आयोजना र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवशीय प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी मंगलबार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत काशिनाथ घिमिरेको अध्यक्षता, उद्योग तथा वाणिज्य...

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक हजार पाँच सय ३० मिटर गहिराईको...

द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम सम्पन्न

हेटौंडा । ३०जेष्ठ/ सीप सिकौं, रोजगारी बनौं भन्ने नाराका साथ, द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम आज घाइते अपाङ्ग योद्धा सघं नेपाल मकवानपुरले तालिम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रममा उत्कृष्टा देखिएको छ सिप सिक्नुपर्छ आफनो क्षमता देखाउन...

माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान

२१ जेठ, मकवानपुर । नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यतिबेला मुलुकमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको पुष्टि भएको बताउनु भएको छ। मन्त्री मोक्तानले अरु पार्टीबाट सुशासन सम्भव नहुने दावि गर्दै हुने भएको भए पहिले नै सुशासनको अभियान...

दरबार हत्याकाण्डको सम्झनामा हेटौँडा दीप प्रज्वलन

१९ जेष्ठ/ हेटौँडा । राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । सोही दिनको स्मरण गर्दै आज हेटौँडाको बुद्धचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । २०५८ जेठ १९...

नेकपा एमाले मकवानपुर जिल्ला कमिटिको १२ औ जिल्ला अधिवेशन शुरु

१८ जेष्ठ/ मकवानपुर । नेकपा एमाले मकवानपुर जिल्ला कमिटिको १२ औ जिल्ला अधिवेशन शुरु भएको छ । हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा नेकपा एमाले जिल्ला कमिटी मकवानपुर द्वारा १२ औ जिल्ला अधिवेशन कार्यक्रमको आयोजना गरिएको हो । नेकपा एमाले पार्टी महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमा...

२४ जनाले गरे रक्तदान

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । हेटौंडा–१९ बस्तीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नरनाथ सुवेदीले रक्तदान...

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् । १७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्तरूपमा हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई संबोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख...

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारि) मनहरी गाउपालिका अध्यक्षमा प्रकास मिजार

१५ जेष्ठ/ मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) मनहरी गाउपालिका प्रथम सम्मेलन भब्यता का साथ सम्मप्न भएको छ । मनहरी गाउपालिकाको बिधालय र वडाहरुको प्रतिनिधि सहभागी गरि गरिएको सम्मेलन बाट प्रकाश मिजारको अध्यक्षतामा २९ सदस्य कमिटी निर्माण गरिएको हो । उपाध्यक्ष जय बहादुर रोक्का,...