मुख्य समाचार
पित्रीको नाममा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडानम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन
मकवानपुर जिल्लाको थाहा नगरपालिका वडानम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । थाहा नगरप्रमुख विष्णु बिस्टको प्रमुख आतिथ्यतामा झन्डोत्तोलन गरिएको हो । झन्डा हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा , हजुरआमा , मातापिताको नाममा आफ्नै आर्थिक सहयोगमा सहयोग...
लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न
१२ साउन / हेटौंडा । लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न भएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सिमलटार टोलबिकासमा रहेको आमा समुह , बालक्लब , योगा समूह ,गुम्बा , बित्तीय संस्था लगायत संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुलाइ लक्षित गरि...
बागमतीमा ४ मन्त्रीले लिए शपथ, प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त
बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र...
राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटीको संयुक्त आयोजनामा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न बिद्यालयबाट २०८० मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका क्रममा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने २३ जना विद्यार्थीलाई सम्मानित...
लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने तालीम सप्पन्न
असार ०९/ हेटौंडा । लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने तालीम सप्पन्न भएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सिमलटार टोलबिकासमा रहेको समूह , समुदायलाइ लक्षित गरि तालिम दिइएको हो । आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौ र हेटौंडा उपमहानगर पालिका नगर कार्यपालिकाको कार्यालय को...
बागमती प्रदेशका मुख्यमन्त्रीले लिए गोपनीयताको शपथ
साउन ८ / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्मा द्वारा...
बालयौन शोषणबारे सरोकारवालाहरुसँग छलफल
हेटौंडाः हेटौंडामा अनलाइनमा बालबालिकामाथि हुने यौन शोषणविरुद्ध सरोकारवालाहरुको भूमिकाबारे छलफल भएको छ । मंगलबार बाल हेल्पलाइनका अध्यक्ष माधव प्रधानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा अनलाइन बालयौन शोषणसम्बन्धी तथ्यहरु र अनलाइन बालयौन शोषणबाट बालबालिकालाई जोगाउन सरोकारवालाहरुको भूमिकाबारे छलफल भएको छ ।...
एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान
हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)बकैया गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।...
बहादुर सिंह लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस
बागमती प्रदेश प्रमुख कार्यालयको सभाहलमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को दावीको लागी नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदिय दलको नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । नेकपा एमाले बागमती प्रदेश...
बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा प्रगति विवरण सार्वजनिक
साउन /०७ बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा प्रगति विवरण सार्वजनिक गरेकि छिन । सोमबार समाजिक बिकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तानले २०७९-१०-११ देखी २०८१-०४-०६ गतेसम्मको अबधिमा मन्त्रालयबाट सम्पादन भएको कार्यहरु को सार्वजनिक गरेको हो । मन्त्री मोक्तानले बोल्दै समाजिक बिकास...