मुख्य समाचार
अखिल क्रान्तिकारी द्वारा हेटौंडा उपमहानगरपालिकाको १२,१३ का SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नं १२,१३ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिले २०८० सालको एसईई परीक्षामा विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख...
२०८० सालको एसईई परीक्षामा बालज्योति विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान
हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा न ५ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मकवानपुर जिल्लासमितिले २०८० सालको एसईई परीक्षामा बालज्योति विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । बागमती प्रदेशका निबर्तमान सामाजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कुमारी मोक्तानको...
गढि गाउँपालिकाका ४८ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) गढि गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा पालिका स्थित बिभिन्न बिद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान कार्यक्रम आयोजना गरेको छ! सम्मान कार्यक्रममा गढि गाउँपालिकाका ९ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने ४८ जना विद्यार्थीलाई सम्मान गरिएको छ! नेकपा...
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले पाए बागमती प्रदेश सभाबाट विश्वासको मत
साउन १५/हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्य रहेको...
पित्रीको नाममा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडानम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन
मकवानपुर जिल्लाको थाहा नगरपालिका वडानम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । थाहा नगरप्रमुख विष्णु बिस्टको प्रमुख आतिथ्यतामा झन्डोत्तोलन गरिएको हो । झन्डा हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा , हजुरआमा , मातापिताको नाममा आफ्नै आर्थिक सहयोगमा सहयोग...
लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न
१२ साउन / हेटौंडा । लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न भएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सिमलटार टोलबिकासमा रहेको आमा समुह , बालक्लब , योगा समूह ,गुम्बा , बित्तीय संस्था लगायत संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुलाइ लक्षित गरि...
बागमतीमा ४ मन्त्रीले लिए शपथ, प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त
बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र...
राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटीको संयुक्त आयोजनामा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न बिद्यालयबाट २०८० मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका क्रममा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने २३ जना विद्यार्थीलाई सम्मानित...
लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने तालीम सप्पन्न
असार ०९/ हेटौंडा । लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने तालीम सप्पन्न भएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सिमलटार टोलबिकासमा रहेको समूह , समुदायलाइ लक्षित गरि तालिम दिइएको हो । आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौ र हेटौंडा उपमहानगर पालिका नगर कार्यपालिकाको कार्यालय को...
बागमती प्रदेशका मुख्यमन्त्रीले लिए गोपनीयताको शपथ
साउन ८ / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्मा द्वारा...