मुख्य समाचार

८८ हजारले लगाए कोभिडविरूद्धको खोप, लगाउनेलाई सामान्य ज्वरो तथा वाकवाकी

काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११,...

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ...

देशको अर्थतन्त्रलाई उकास्ने निर्यात व्यवसायीको प्रतिबद्धता

काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ । आज यहाँ भएको महासङ्घको प्रथम वार्षिकोत्सवमा उक्त संस्थाले निर्यातमैत्री वातावरण बनाउन सम्बद्ध पक्षसँग आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको उन्नयनका लागि नीति निर्माणमा विशेष ध्यान दिन सरकारसँग अनुरोध पनि गरेको छ...

काठमाडौँमा बर्डफ्लु भेटियो

काठमाडौं  काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । बर्डफ्लु पुष्टि भएसँगै आज...

मन्त्री मणि थापाले ‘श्री ५ को सरकारको तर्फबाट लामसलाम टक्र्याउँछु’ भनेपछि…

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपालमा राजनीतिक क्रान्ति सकिएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्। श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु भन्दै थापाले भने, “हामीलाई थाहा छ हामी किन यहाँ उपस्थित भयौँ।...

आँखामा जलविन्दु हुने कारण

जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ । परिवारमा कसैलाई जलविन्दु लागेको भए वंशानुगत रूपमा पछिल्लो पुस्तामा सर्न...