मुख्य समाचार

लोडसेडिङको त्रास बढेपछि प्राधिकरणले कर्मचारीसँग गर्यो कार्य सम्पादन सम्झौता

काठमाडौं । नागरिकहरुमा लोडसेडिङको त्रास बढ्न थालेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणको उच्च व्यवस्थापनले सोमबार प्रदेश नं. २को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको...

सामाजिक सुरक्षा कोषको सेवा नागरिक एपबाटै पाउने सकिने

काठमाडौं । नागरिक एपबाट सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने भएको छ । कोषमा आफ्नो योगदानको स्थिति लगायत सबै विवरण एपबाट पाइने भएको हो ।

खाद्यमा पाइने ‘नेपाल फुड’ अर्थात् जुम्लाको मार्सी चामल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको...

‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

कास्की । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षणलगायतका...

सुर्यप्रसाद शिलवाल बिमा समितिको अध्यक्ष नियुक्त

काठमाडौं । बिमा समितिको अध्यक्षमा पूर्वसचिव सुर्यप्रसाद शिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिद्को निर्णय शिलवाललाई समितिको अध्यक्ष नियुक्त दिइएको हो । समितिको अध्यक्ष पद पुस १४ गते देखि खाली थियो । अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा बिमा कम्पनीहरुका अध्यक्षको सपथग्रहणदेखि वित्तीय विवरण स्वीकृतिसम्मका काम रोकिएका थिए ।

म्यानमारको सैन्य ‘कू’को अमेरिका, बेलायत, भारत र ईयूसमेतले गरे निन्दा, कसले के भने ?

  काठमाडौं । म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो । म्यानमारको घटनालाई संयुक्त राज्य अमेरिकाले म्यानमारको सेनाले गरेको अप्रजातान्त्रिक कदमको विरोध गर्दै...

रक्षा शीर्षकमा १५ वर्षयताकै सबैभन्दा धेरै बजेट

काठमाडौं । भारतमा वर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक वृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिए । अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि...

भारतको बजेटः आर्थिक पुनरूत्थान र किसान केन्द्रमा, ११ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

  काठमाडौं । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले सन् २०२१ का लागि केन्द्रिय बजेट प्रस्तुत गरेकी छन् । सीतारमणले भारतमा डिजिटल बजेट पेस गरेकी हुन् । आर्थिक वर्ष सन् २०२१/२२ को लागि उनले ३४८.३ खर्ब भारुको बजेट प्रस्तुत गरिन् । बजेटमा पुँजीगततर्फ ५५.४ खर्ब खर्च हुने अनुमान गरिएको छ ।...

सवा २ अर्ब खर्चर बनाइएको देशकै ठूलो सबस्टेसनको उपयोगिता के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनको उद्घाटन गरेका हुन् । मुलुक भित्र पूर्व–पश्चिम विद्युत...

५० हजार सुकुम्बासीले अर्काे वर्ष जग्गाधनी लालपूर्जा पाउने, पैसाको अभाव हुन्नः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै वास्तविक भूमिहिनको लागत संकलन गर्ने कार्य...