मुख्य समाचार

मकवानपुरको बकैयामा बस दुर्घटना परि पुर्ण रुपमा क्षति

११ चैत/ मकवानपुर । बकैया गा.पा. वडा नं. ११ बाघधारा स्थित कान्तिलोकपथ सडक खण्डमा बस दुर्घटना परि पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हेटौडाबाट काठमाण्डौंतर्फ जादै गरेको बा ३ ख ५६५७ नं. खाली बस ओरालोमा झर्ने क्रममा आफै अनियन्त्रित भई सडक बाट अं....

लागुऔषध अफिम सहित हेटौंडा १० बाट २ जना प्रहरीको फन्दामा

११ चैत/ मकवानपुर । हेटौडा उ.म.न.पा.१० दिलखुस खाजाघरमा इ.प्र.का. पशुपतिनगर मकवानपुर र ला.औ.नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले लागुऔषध अफिम सहित हेटौंडाका २ जना पक्राउ गरेको छ । दिलखुस खाजा घर भित्र बसिरहेका जिल्ला मकवानपुर थाहा न.पा. ८ बस्ने बर्ष अ.५४ का तेज ब. थिङ र ऐ.ऐ.११...

नेपाल पत्रकार महासंघ मकवानपुरको होलि मिलन कार्यक्रम सम्पन्न

११ चैत/ मकवानपुर । हेटौंडा उमनपा ४ स्थित रहेको नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यलयमा प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा आयोजना गरिने कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि होलि मिलन कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणीराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडाअध्यक्ष नवीन...

राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघ हेटौंडाको होलि मिलन कार्यक्रम

११ चैत/ मकवानपुर । हेटौंडा उपमहानगरपालिका ०८ कमाने स्थित नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नं.८ पार्टी कार्यालयमा अखिल नेपाल महिला संघ हेटौंडा उपमहानगर वाडा नं. ८ कमिटी र राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगर वाडा नं. ८ कमिटीको संयुक्त आयोजनामा होलिको अवसरमा होलि मिलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा...

९ किलो ८२० ग्राम लागू औषध अफिम सहित राक्सिराङ्का बिबेक पक्राउ

०९ चैत / मकवानपुर । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गा.पा.वडा न.०७ पेन्चे बजार स्थित सडकबाट ९ किलो ८२० ग्राम लागू औषध अफिम सहित राक्सिराङ्का बिबेक पक्राउ परेको हो । राक्सिराङ् तर्फबाट पेन्चे बजार तर्फ आउँदै गरेको बा.प्र.०३-००५ प ३१०३ नं. प्लेट भएको...

अन्तराष्ट्रिय सामुदायिक वन सञ्जालको नेतृत्व नेपालले गर्दै

सामुदायिक वनहरुको अन्तराष्ट्रिय सञ्जालको नेतृत्व नेपालले पाएको छ । नैरवीमा भएको भेलाल १६ वटा देशहरुको प्रतिनिधित्व गर्दै बनाएको कार्यसमितिमा बागमती प्रदेश सभाकी सदस्य एबम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठक उक्त सञ्जालको अध्यक्ष चयन हुनुभएको हो । कार्य समितिमा अफ्रिका, ल्याटिन अमेरिका र यशियाबाट १६ वटा...

नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति, कार्यदल गठन

३ चैत्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी एकता संयाेजन समितिकाे बैठकले दुई पार्टीका बिचमा एकता गर्ने सहमति गरेको हो । एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने...

अबैध रुपमा भन्सार छलि गरी ल्याईएको २७ क्विन्टल प्याज नियन्त्रणमा

३० फागुन / मकवानपुर । हेटौडा उ.म.नं पा. वडा नं १५ रातोमाटे चेकपोष्ट स्थित सडकमा पथलैया तर्फबाट हेटौडा तर्फ आउदै गरेको प्रदेश २-०३-००१ च ५६५४ नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा अबैध रुपमा भन्सार छलि गरी ल्याईएको २७ क्विन्टल प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको ।...

हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी–२०८० हुँदै

३० फागुन / हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी–२०८० हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले चैत्र २ गतेदेखि प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेको हो । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले ११ वर्षपछि “पर्यटन,...

मोटरसाइकल दुर्घटनामा परि ३ जना घाइते

३० फागुन । मकवानपुर । जिल्ला बकैया गा.पा.३ हात्तिसुडे स्थित मदन भण्डारी लोकमार्गमा हात्तिसुडे तर्फबाट कालिदमार तर्फ जादै गरेको ज ५ प ९१२३ नं को मो. सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोसा मा सवार ३ जना घाईते भएको । निजहरूको चुरेहिल अस्पतालमा उपचार भइ रहेको । घाइते हुनेमा...