तस्बिर
सामुदायिक वनले नेतृत्व तहमा पु¥यायो
कुनैबेला होटलमा चिया खाँदा समेत आफ्नै भाँडा थाप्न पर्ने अबस्थाकी महिला अहिले राज्यको ब्यबस्था परिबर्तनसँगै जनप्रतिनीधि बन्नुभएको छ । राज्यले सुनिश्चित गराएको अधिकारको प्रयोग र सामुदायिक वनले दिएको क्षमताको कारण जितपुर—सिमरा उपमहानगरपालिका २१, अमलेखगञ्जकी सीता बिश्वकर्मा अहिले आफ्नै वडामा दलित महिलाको प्रतिनिधित्व गर्दै जनप्रतिनीधि बन्नुभएको हो । अहिले आफ्नो...
नेपालमा खुल्यो थ्रिडी म्युजियम, सगरमाथा देखि म्यारीयाना ट्रेन्ज सम्मको अनुभव लिन सकिने
काठमाडौं । सुनधारा स्थित काठमाडौं मलमा नेपालकै पहिलो थ्रिडी म्युजियम सुक्रवारबाट संचालनमा आएको छ । आर्ट ईन पाराडाइजले यो म्युजियम संचालनमा ल्याएको हो । करिब ३ करोड रुपैयाँको लगानिमा म्युजियम संचालनमा आएको संचालक प्रदिप शर्माले जानकारी दिए । नाइका पुजा शर्माले रिवन काटेर उक्त म्युजियमको सुरुवात गरिन् ।...
यस्तो देखियो प्रबलीकरण पछिकाे सिंहदरबार
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार प्रबलीकरण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार सोमबार उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको छ । फाेटाे फिचर
यस्तो देखियो (माधव-प्रचण्ड) समुहको विरोधसभा तथा जुलुस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माधव-प्रचण्ड )समुहको विराेध जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड,माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा...
यस्तो देखियो व्यवस्था जोगाउन माधव-प्रचण्डले गरेको आम हड्ताल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन र संबैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेको बिरोधमा नेकपा(माधव प्रचण्ड) समुहले बिहिबार देशव्यापी आम हड्ताल गर्यो । आम हड्ताललाई सफल बनाउन पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । अधिकांश स्थानमा सुरक्षा कर्मीसँग घम्साघम्सी परेको छ । स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यसहित...