खेलकुद
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार...
नेपाल लिकर्सले ल्यायो मिस्टर डोवल्स, मूल्य ९२० रुपैयाँ मात्रै
नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ बजारमा ल्याएको छ। एक कार्यक्रमकाबीच ब्राण्डलाई सार्वजनिक गरिएको हो । उक्त ब्राण्ड यसै सातादेखि बजारमा पनि उपलब्ध भएको छ। ७५०, ३७५, र १८० मिलि लिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ। यी ब्राण्डहरु क्रमशः ९२० रुपैयाँ, ४६० रुपैयाँ र...
उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा प्याकुरेल, अरु को को आए ?
काठमाडौं । उद्योग संगठन मोरङमा सुयश प्याकुरेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न संगठनको ४८ औँ साधारणसभाले सुयस प्याकुरेललाई सर्व सम्मतिले अध्यक्षता चयन गरेको हो । बरिष्ठ उपाध्यक्ष बाहेकका सबै कार्य समिति पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका...
वीरगञ्ज चेम्बर अफ कमर्स गठन
काठमाडौं । वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा छन् । नेपाल चेम्बर...
रसुवागढीबाट आयात सहज हुँदै, निर्यात अझै ठप्प
काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक रूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका...
कृषिमा बाह्य लगानी फिर्ताको माग गर्दै ज्ञापन
काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ‘कृषिमा वैदेशिक लगानी खुला विरुद्ध सङ्घर्ष समिति’ले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवसमक्ष ज्ञापनपत्र पेश गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षीपालन सहकारी सङ्घ लिमिटेड,...
बन्द नाका पुनः सञ्चालनमा, भित्रिन थाल्यो कन्टेनर
काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि...
पाँच युवाको २५ लाख लगानीमा गाउँमै खुल्यो काष्ठ तथा कागज उद्योग
खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन्...