खेलकुद

हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुदै

हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरिय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । शनिवार नेपाल खेलकुद महासंघ हेटौंडा उपमहानगरपालिका वडा नं.८ समितिले पत्रकार सम्मेलन गर्दै हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगिता यही २०८१ साल भाद्र २९ गते देखि असोज ५...

जेसीआई बसामाडी र अखिल (क्रान्तिकारी) मकवानपुर बिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न

हेटौंडा । ०६ भाद्र/आज जेसीआई बसामाडीको जेसिज र अखिल (क्रान्तिकारी) मकवानपुर बिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा-४ स्थित कमलडाँडा फुट्सल मैदानमा बसामाडी जेसिजको सप्ताव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन सो कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी पतन्जली योग आरोग्य सस्था मकवानपुरका कोषाध्यक्ष हरि पौडेल,...

१२ किलो ५०० ग्राम ला.औ.गांजा सहित हेटौडाका २ जना महिला पक्राउ

२३ चैत, हेटौडा । प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्ट स्थित सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा १२ किलो ५०० ग्राम ला.औ.गांजा सहित हेटौडाका २ जना महिला पक्राउ गरेको छ । हेटौडाबाट काकडभित्ता तर्फ जादै गरेको ज१ख ३३३७ नं....

चैत २५ गतेबाट सुरु हुने प्रथम अन्तरप्रदेशस्तरीय खेलकुदको तयारी अन्तिम चरणमा

हेटौडा । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा यही चैत २५ गतेबाट हुन लागेको प्रथम अन्तरप्रदेशस्तरीय प्रतियोगिता तयारी लगभग अन्तिम चरणमा पुगेको छ । बुधबार चितवनको भरतपुर महानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले चैत २५गतेदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको...

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, एथ्लेटिक्समा ९ पदक हासिल गर्दै मकवानपुर तेस्रो

चितवन (भरतपुुर) ः चितवन जिल्लामा भएको १४ औँ संस्करणको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगिताको एथ्लेटिक्सतर्फ मकवानपुुरले करिब ९वटा पदक प्राप्त गर्दै तृतीय हुन सफल भएको छ । मंगलबार चितवन जिल्लाको चित्रवन रंगशालामा भएको प्रतियोगितामा ३ वटा स्वर्ण, १ वटा रजत र ५ वटा कास्य पदक प्राप्त गर्दै मकवानपुुर जिल्ला...

हेटौंडामा विद्यालय स्तरीय क्रीकेट प्रतियोगिता हुने

मकवानपुर । हेटौंडाको हुप्राचौरमा स्कुल स्तरीय क्रीकेट प्रतियोगिता हुने भएको छ । सोमबार हेटौंडाको रोडहाउस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै मकवानपुर क्रीकेट संघले जानकारी दिएको हो । माघ २० गतेबाट ११ दिनसम्म हेटौंडा ०४ स्थित हुप्राचौरमा दोश्रो स्व. निरज श्रेष्ठ स्मृति बिद्यालय स्तरीय टी-२० क्रीकेट प्रतियोगिता २०८० संचालन गरिने ।...

शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०८० प्रतियोगीता माघ १६ गतेबाट

हेटौंडा । सहिद शहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०८० प्रतियोगीता माघ १६ देखी २७ सम्म हेटौंडाको गौरिटार रंगशालामा हुने भएको छ । शुक्रबार हेटौंडाको मन्त्र रेष्टुरेन्टमा जिल्ला फुटबल संघ मकवानपुरले पत्रकार सम्मेलन गरि छैठौ स्थानिय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०८० प्रतियोगीता माघ १६ देखी २७ सम्म हेटौंडाको गौरिटार रंगशालामा...

हेटौंडामा हुने बृहत् खेलकुद तथा ब्यापार महोत्सवको तयारी अन्तिम चरणमा

हेटौंडा उपमहानगरपालिका १० स्थित ट्रीसियनमा हुने बृहत् खेलकुद तथा ब्यापार महोत्सवको तयारी अन्तिम चरणम । खेलकुद तथा ब्यापार महोत्सव समितिले आज पत्रकार सम्मेलन गर्दै खेलकुद तथा ब्यापार महोत्सवको तयारी अन्तिम चरणमा भएको जानकारी गराएको । पत्रकार सम्मेलनमा खेलकुद बिकास समिति मकवानपुर अध्यक्ष भेष खड्कीले जानकारी दिनुहुँदै मिति २०८०/०९/०५ गते...

लाजियोसँग इन्टर मिलान स्तब्ध

काठमाडौँ – इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ। ४०औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो । तर, ७५औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औं मिनेटमा...

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी...