भिडियो

https://www.facebook.com/100042488263380/videos/801835271130880/

४० प्रतिशत लाभांश दिँदा पनि टेलिकमको सेयर मूल्य १२/१४ सय मात्रै किन ?

नागरिकलाई सस्तो, सुलभ र गुणस्तरिय दुर सञ्चार सेवा उपलब्ध गराउने मूल दायित्व बोकेको कम्पनी हो नेपाल टेलिकम । ९० प्रतिशत हाराहारी सेयर सरकारी स्वामित्वमा रहेको टेलिकमको मुल व्यवस्थापकिय नेतृत्व अर्थात प्रबन्ध निर्देशक छन् इञ्जिनियर डिल्लीराम अधिकारी । ‘राष्ट्रको सञ्चार’ स्लोगनसहित व्यवसाय गरिहेको टेलिकमलाई सरकारी योजना कार्यान्वयन मात्रै होइन, लगानीकर्तालाई...

‘व्यापारबाट पैसा चाँडै कमाइन्छ, सजिलै कमाएको पैसाको मूल्य हुन्न, त्यसैले म उद्योगी भएँ’

व्यापार नगर्ने प्रण गरेका पवन गोल्यान निजी क्षेत्रका छाता संस्थाहरुमा पनि लाग्दैनन् । यद्यपी उनी बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालको अध्यक्ष भने छन् । ‘स्वदेशी लगाउँ, स्वदेशी खाउँ’ भन्ने गोल्यानले पछिल्लो तीन वर्षदेखि कृषि क्षेत्रमा आक्रामक लगानी गरिरहेका छन् । प्रारम्भमा दिवंगत छोराको नाममा स्थापित फाउण्डेसन मार्फत संस्थागत...

म योग्य महिला हुँ, बैंकहरुले मार्जिन लेण्डिङलाई संकुचन गर्दै जानेछन्ः डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर हुन्, डा. निलम तिम्सिना ढुंगाना । भारतको राजस्थानस्थित मेवाड युनिभर्सीटीबाट ‘बैंक लेण्डिङ बिहेभिअर एण्ड मनिटरी ट्रान्समिसन मेकानिजम इन नेपाल’ विषयमा पीएचडी गरेकी ढुंगानालाई सरकारले फागुन २५ गते डेपुटी गभर्नर नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकमा तेश्रो नम्बरको कार्यकारी निर्देशक रहेकी...

‘बिग मर्जर’का लागि दुई जना सिईओ र सञ्चालक समितिमा उपाध्यक्षको व्यवस्था गर्नुपर्छ

आफुलाई उद्यमी मात्रै बताउने पवन गोल्यानले बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालको नेतृत्व गरिरहेका छन् । वाणिज्य बैंकका सञ्चालकहरुको संस्थाका रुपमा स्थापित परिसंघले साहुहरुको हित पक्षपोषण गर्छ । राष्ट्र बैंकले बैंकर र उद्योगी व्यवसायी छुट्याउने भनिरहेको छ । ब्याजदर, सेवा शुल्क, स्प्रेड दर, नाफा सम्बन्धमा बैंकर र उद्यमी बीच...

महासंघमा शेखर नेतृत्वको १०० दिन पुरा, के-के छन् उपलब्धि ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको एक सय दिन पुरा भएको छ । गत मंसिरबाट कार्यकाल सुरू भएको महासंघको शेखर गोल्छा नेतृत्वले काम गरेको सय दिन पुगेको हो । सय दिनमा केके भयो ? प्रस्तुत छ, भिडियोः

अर्काे एउटा स्टक एक्सचेञ्ज अनिवार्य देखियो

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन्, भीष्मराज ढुंगाना । २०७६ पुस २१ गते उनलाई सरकारले बोर्ड अध्यक्ष नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका ढुंगानाले ‘नियमन कस्तो हुन्छ ? देखाउँछु’ भन्दै आएका थिए । उनले पुँजी बजारको नियमनसँगै दिगो विकासलाई उत्तिकै महत्वका साथ अघि बढाएको बताईरहेका...

इपिएस २२ रुपैयाँ भएको बैंकको सेयर मूल्य चार सय भन्दा तल छ, यस्तो पनि हुन्छ ?

भुवन दाहाल नयाँ पुस्ताका उम्दा बैंकर हुन् । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका दाहालले यतिबेला बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नेतृत्व पनि गरिरहेका छन् । मिजासिलो स्वभावका बैंकर दाहालसँग सिंहदरबारले कोरोना कालपछिको बैंकिङ क्षेत्र र आगामी सम्भावित परिदृश्यका बारेमा कुराकानी गरेको छ ।...

नयाँ बीमा कम्पनीहरुलाई पाँच वर्षसम्म बिशेष सहुलियत दिनुपर्छ(भिडियोसहित)

बीमा संस्थानको अहिलेको अवस्था विगतसँग दाजेर हेर्दा सन्तोषजनक छैन् । त्यसका लागि बीमा संस्थान, त्यहाँका कर्मचारी, बीमा समिति सबै केहि न केहि दोषी छन् । हामी सबैले अब सच्चिएर अघि बढ्नु पर्छ । अब समस्याका पोका मात्रै होइन, समाधानका विकल्पहरु प्नि ल्याउनुस भनेका छौं । अहिले कोरोना बीमाले बीमा...

‘नेपालको​ सामाजिक सूचक माथि गइसक्यो, अब विकासशील बनाउनुपर्छ’

काठमाडौं ।  नेपालको​ सामाजिक सूचकमाथि गइसकेको प्रा.डा.पुष्पराज कँडेलले बताएका छन् । कँडेलले अब देशलाई विकासशील देशतर्फ लानुपर्ने बताएका छन् ।