विश्व
सीतारामण पेस गर्दैछिन् कोरोनाकालको पहिलो डिजिटल बजेट
बीबीसी । फेब्रुअरी १ अर्थात् आज भारतको केन्द्रिय बजेट पेस हुँदैछ । भारतमा पहिलोपल्ट पेपरलेस बजेट पेस गर्न लागिएको हो । केन्द्रिय अर्थमन्त्री निर्मला सीतारामणले केही दिन अघि युनियन मोबाइल एप जारी गरेकी थिइन् जहाँ बजेटसम्बन्धित सबै जस्तावेज उपलब्ध हुनेछ । सीतारामणले लोकसभामा बिहान ११ बजे बजेट डिजिटल माध्यमबाट...
म्यानमारमा सैनिक ‘कू’, सुकि र राष्ट्रपति सेनाको कब्जामा
बीबीसी । म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ ।
दिल्लीको तापक्रमः जनवरीमा १२ दिन चिसो
नयाँ दिल्ली । दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चीसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ । विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चीसो भएको छ । यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चीसो रहेका रेकर्ड...