अर्थ समाचार

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उत्साहजनकः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको बताएका छन् । शुक्रबार खप्तड छेडेदह गाउँपालिकाको ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा कार्यक्रममा निर्देशक घिमिरेले तथ्याङ्कको हिसाबले जहाँ वित्तीय पहुँच र बैंकिङ पहुँच बढेको छ त्यहाँ तुलनात्मकरुपले आर्थिक वृद्धि बढेको बताएका...

डेरी उद्योगः ३० अर्ब लगानी, ३० हजार रोजगारी, आत्मनिर्भर कहिले ?

कास्की । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य...

तेलको मूल्य बढाउनमा निगमको हात हुन्न : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको पेट्रोलियम पदार्थको मुल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठुलो भुमिका नहुने बताए । आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले...

जग्गा ओगटेरै मात्र बसेपछि सीजी डेभलपर्ससँगको लिज सम्झौता भंग

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित बोर्ड कार्यालय परिसरमा रहेको १४ रोपनी जग्गा सस्तो मूल्यमा दिएको भन्दै विरोध भएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङेको अध्यक्षतामा शुक्रबार...

गन्तव्य ब्रान्डिङ गर्दै पर्यटन बोर्डः लुम्बिनीबाट सुरू, सिको विदेशको

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकीय गन्तव्यलाई ब्रान्डिङ गर्न शुरुआत गरेको छ । बोर्डले यसको शुरु गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम थालेको बोर्डले क्रमशः अन्य गन्तव्यलाई पनि ब्रान्डिङ गर्दै लैजाने योजना बनाएको हो । गन्तव्यलाई सरल र...

उद्योग खोल्न लिएको ऋणबाट व्यापार नगर्नुस्ः गभर्नर अधिकारी

बिराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताएका छन् । उद्योग सङ्गठन मोरङको ४८औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवा उद्यमीहरुले मुलुकको भ्रष्टाचार न्यूनीकरणमा सहयोग पु¥याउनु पर्नेमा जोड दिए । रोजगारी सिर्जना र आर्थिक समृद्धि कायम गर्न उद्योग सञ्चालन गर्न...

गण्डकीका व्यवसायीलाई जीवन रक्षा कोषबाट एक अर्ब रुपैयाँ पुनकर्जा

पोखरा । कोभिड–१९ का कारण प्रभावित व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका लागि चार हजार १६६ ले निवेदन दिएका छन् । पुनः दोस्रोपल्ट पनि निवेदनका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन,...

योङ ग्लोबल लिडर्स-२०२१ मा निर्वाण चौधरी छनोट

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वर्ल्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवाहरूलाई नेतृत्व विकास कार्यक्रमका लागि फोरमले चौधरीलाई गोलबन्द गरेको हो । फोरममा छनोट भएपछि चौधरीले फोरमले विभिन्न...

रिलायन्स स्पिनिङले आइपीओ जारी गर्ने, बुक बिल्डिङमा आउँदैछ १४ लाख ६० हजार कित्ता सेयर

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने भएको छ। उद्योगले बुक विल्डिङमार्फत १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आइपीओ निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक समेत नियुक्त गरिसकेको कम्पनीका अध्यक्ष पवन कुमार गोल्यानले जानकारी दिए । सो सम्झौतामा रिलायन्सका संचालक शशिकान्त...

महामारीले बढाएको उद्यमसीलता, सात महिनामा पन्ध्र सय उद्योग दर्ता

  कञ्चनपुर । कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका...