अर्थ समाचार

निजी क्षेत्रसँग जीवन्त सहकार्य गर्न चाहान्छौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७० औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री पौडेलले भने–“तपाईँहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ ।” उनले सरकार, निजी क्षेत्र...

तयार भयो नयाँ बजेटका आधार, ५० करोड भन्दा ठूला कार्यक्रम परियोजना बैंकबाट मात्रै

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार...

उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउनुपर्छः अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् । समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल...

अवैध लुगाकपडा बरामद

  कैलाली । धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु...

दिगो विकास मापदण्ड लक्ष्यअघि पूरा गर्छौंः प्रधानमन्त्री ओली

कर्णाली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले दिगो विकास लक्ष्यका मापदण्ड सन् २०३० अघि नै पूरा गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित ‘प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक्ष्यअघि नै दिगो विकास पूरा हुने प्रचुर सम्भावना...

दैनिक ३० किलो सुन आयात गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिम अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष रमेश महर्जनको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पौडेललाई भेट गरी बजारमा सुनको मागअनुसारको आपूर्ति हुन नसक्दा यस क्षेत्रमा प्रतिकूल असर...

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार...

नेपाल लिकर्सले ल्यायो मिस्टर डोवल्स, मूल्य ९२० रुपैयाँ मात्रै

नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ बजारमा ल्याएको छ। एक कार्यक्रमकाबीच ब्राण्डलाई सार्वजनिक गरिएको हो । उक्त ब्राण्ड यसै सातादेखि बजारमा पनि उपलब्ध भएको छ। ७५०, ३७५, र १८० मिलि लिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ। यी ब्राण्डहरु क्रमशः ९२० रुपैयाँ, ४६० रुपैयाँ र...

काठमाडौंमा हिमालयन अर्गानिक मार्ट, के के पाइन्छन् ?

काठमाडौं । स्वदेशी उत्पादन प्रवद्र्धन तथा हिमाली भेगका अर्गानिक उत्पादन बिक्री वितरण गर्ने उद्देश्यले शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा ‘हिमालयन कर्नर अर्गानिक मार्ट’ सञ्चालनमा आएको छ । हिमालयन कर्नर अर्गानिक मार्ट र अर्डर नाओसँगको संयुक्त सहकार्यमा उक्त पसलको स्थापना गरिएको मार्टको शुभारम्भ गरिएको छ । स्वदेशी अर्गानिक खाद्य वस्तुको उत्पादनलाई...

उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्छः पूर्वमन्त्री डा. महत

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको तनहुँको दमौलीमा आयोजित नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा. महतले उक्त कुरा बताएका हुन् । उदार अर्थ नीतिले केबल देश विकास मात्र...