अर्थ समाचार
नेपाली उत्पादनको ब्राण्डिङ गर्ने वित्तिकै पहिचान बन्छः गोल्यान
काठमाडौं । नेपाली उत्पादनको गर्न ब्राण्डिङ गर्न आवश्यक भएको उद्यमी व्यवसायीहरूले बताएका छन् । नेपाल तयारी पोशाक उत्पादक संघले शनिबार आयोजना गरेको कार्यक्रममा उद्यमी तथा बैकर्स पवन गोल्यानले नेपाली उत्पादनको ब्राण्डिङ गर्न आवश्यक भएको बताएका हुन् । ‘तपाईहरूले उत्पादन गरेको कपडाको ब्राण्डिङ गर्नुस् त्यसपछि स्थापित भइ हाल्छ,’ उनले भने...
भूमि आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको निर्देशन – ‘एक इन्च तलमाथि भए कारबाही हुन्छ’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन् । भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न...
देशभरको मौसम बदलीसँगै चन्द्रागिरी र दामनमा हिमपात
काठमाडौं । देशका विभिन्न स्थानमा भएको वर्षासँगै राजधानीको पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्समा हिमपात भएको छ । नेपालको मौसममा आज पश्चिमा वायुको प्रभाव बढ्दा चन्द्रागिरी, ककनी, नगरकोट, फुलचोकी, दामनसहित उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको हो । चन्द्रागिरी हिल्सले बताएअनुसार आज दिउँसो साढे ३ देखि ४ बजेको समयमा...
कोरोनाका कारण बन्द अन्तर्राष्ट्रिय नाका आजबाट खुल्ने
बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आजबाट आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जानकारी दिएको हो । सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताएका...
मासिक २ अर्ब घाटा व्यहोर्दै आयल निगम, डिजेल, पेट्रोल, एलपी ग्यासमा भारी नोक्सानी
काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ। पेट्रोलियम पदार्थको प्रचलित बजार मूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो। निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै ९७...
समृद्ध नेपाल बनाउन आगामी १० वर्ष महत्वपूर्ण छ -उद्योग परिसंघ
काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताका लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफीज) संघको अन्र्तक्रियामा बोल्दै परिसंघका अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने...
परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी...
महासंघको सिफारिसमा बैंकले सजिलै ऋण दिने
काठमाडौं । घरेलु तथा साना उद्योगलाई ऋण प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैकर्स एसोसिएसनबीच सहमति भएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एशोसिएसनका अध्यक्ष भुवनकुमार दाहालबीच महासङ्घको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमति भएको हो । महासङ्घको घरेलु तथा साना उद्योग समितिका...
टेलिकम व्यवस्थापनमा रणनीतिक साझेदारको आवश्यकताः सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताएका छन् । नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फायभ जीको...
पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार
काठमाडौं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गत पुस १५ देखि औपचारिक रुपमा सातै प्रदेशमा कर्मचारी खटएको बोर्डले अब छिट्टै...