अर्थ समाचार

eNMB App मार्फत् हेटौंडा खानेपानीको डिजिटल बिल भुक्तानीको शुभारम्भ ।

eNMB App मार्फत् हेटौंडा खानेपानीको डिजिटल बिल भुक्तानीको शुभारम्भ । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ०२ स्थित मालपोतरोड रहेको हेटौंडा खानेपानी बोर्डको कार्यालयमा एनएमबी बैंकले एक कार्यक्रम गर्दै हेटौंडा खानेपानीको डिजिटल विल भुक्तानी शुभारम्भ कार्यक्रम गरेको । उक्त कार्यक्रमको सभाध्यक्ष हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट प्रताप विष्ट ज्यु, प्रमुख...

Woman from backward communities “Dalit”, became a successful forest entrepreneur in the community

    Champamaya Pariyar, president of Women’s Income Earning Group by herbs. This area and group belongs from Pashupati Community Forest Users Group in Manhari Rural Municipality of Makwanpur. In normal situation here is no chance to become entrepreneur for uneducated woman of dalit community . Now days it...

गलत बिबरण बुझाउने शहकारीको अनुदान रोकिएको हो ः कृषि सचिब

गलत बिबरण बुझाउने शहकारीको अनुदान रोकिएको हो ः कृषि सचिब वाग्मती प्रदेश कृषि मन्त्रालयले प्रदेशमा उत्पादित दुधमा ३० करोड रुपैंया भुक्तानी दिइसकेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब शरण पाण्डेको अनुसा प्रदेशका २ सय २२ वटा दुग्ध सहकारीहरुले अनुदानको रकम भुक्तानी पाइसकेको हो । उहाँले सहकारी...

राज्यलाई समृद्द बनाउन वनमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्छ ः सांसद पाठक

वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य भारती पाठकले जनतालाई आत्मनिर्भर र राज्यलाई समृद्द बनाउनको लागि वनमा आधारित उद्यमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएकोे छ । ग्रिन फाउण्डेसन नेपालको आयोजनामा उद्यमशिलता विकास र सम्भाव्यता विषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वाग्मती प्रदेश सरकारले वन उद्यमको विकास...

हेटौंडा उपमहानगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालन

हेटौंडाका स्थानिय वासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले नगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाको लगानीमा हेटौंडा–५ र १८ मा उद्योग सञ्चालनमा आएको हो । दुवै वडामा सञ्चालन सुरु भएका उद्योगको उपमहानगरपालिकाका नगर प्रमुख मीनाकमारी लामाले उद्घाटन गरीन् । हेटौंडा–५ को हेटौंडा गार्मेन्ट समुह र...

फोहोरबाट बिजुली र ग्यास निकाल्ने ५ करोड मुल्यको मेसिन जापान पठाईयो

हेटौंडामा उत्पादन भएको फोहोरबाट बिजुली, सिएलजी ग्यास, ग्रिन हाइड्रोजन आदी उत्पादन हुने मेशिन जापान निर्यात गरिएको छ । आज वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निगरानीमा कम्पनीका संचालक कृष्ण खतिवडाले ५ करोड मुल्य पर्ने उक्त मेशिन जापान पठाउनुभएको हो । कम्पनीले १ महिनामा १० वटासम्म निर्यात गर्न सक्ने जनाएको छ...

जवानीमा जोगाएको जंगलमा उमेर ढल्केपछी पस्न नपाउने चिन्ता

बारा जिल्ला स्थित चुरियामाई मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्षले जवानीमा जोगाएको वनमा बुढेसकाल लागेसी सस्न नपाएको बताउनुभएको छ । कमाउने र सपना साकारपार्ने दौडमा हिड्ने उमेरमा वन जोगाउने अभियानमा लाग्नुभएका जितपुर—सिमरा उपमहानगरपालिका २१ अमलेखगंजका जंग बहादुर तामाङले आफुहरुले जोगाएर राखेको सामुदायिक वन निकुञ्जमा परेर त्यहाँ पस्न बन्देज लगाएपछी...

दुःख भुलाएर सामूदायिक वनमा रमाइरहेकी भगवती

स्मिता अर्याल १३ वर्षअघि श्रीमान गुमाएकी हेटौंडा–८ कमानेकी भगवती कुमारी राना हरेक बिहान सबेरै उठ्छिन् । उनलाई १० बजे अगाडिनै घरधन्दा सकेर आफ्नो कर्मथलो महिला श्रृजना सामूदायिक वन उपभोक्ता समुहको कार्यालयमा पुग्नुछ । महिला श्रृजना सामूदायिक वन उपभोक्ता समुहको कार्यसमिति सदस्य रहेकी उनी त्यस समुहमा १५ वर्षदेखि आवद्ध छिन्...

स्थानिय निर्वाचनमा उम्मेदवार बनेकालाई ३ अर्ब ७५ करोड ८१ लाख जरिवाना

हेटौंडा, ५ असोज गत बैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा वाग्मती प्रदेशका स्थानिय तहहरुमा उम्मेदवारी दिएर खर्च बिबरण नबुझाएकाहरुलाई निर्वाचन आयोगले ३ अर्ब ७५ करोड ८१ लख जरिवाना तोकेको छ । वाग्मती प्रदेशका १३ जिल्लाको १ सय १९ वटा पालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरु मध्य आयोगले माग...

सेयर बजार १७ अंकले ओरालो

सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६.९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो । शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब...