रङ्गमञ्च
आईएमई जनरलले बीमा समितिलाई दिएको चेक बाउन्स भयो
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा काटेको दुई लाख २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक बाउन्स भएको छ । सिंहदरबारलाई प्राप्त विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा चेक बीमा समितिलाई कोभिड बीमा दावी भुक्तानी बापत केही दिन पहिले दिएको थियो...
विदेश जाने ७५ प्रतिशतले घटे, नेपाल भित्रिने पैसा ११ प्रतिशतले बढ्यो, कसरी ?
काठमाडौं । विदेशीने नेपालीको संख्या बढेपनि नेपालले प्राप्त गर्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) भने बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको हो । प्राप्त रेमिट्यान्स गत वर्षको यही अवधि (माघ मसान्तसम्म)भन्दा १०.९ प्रतिशत बढी हो । गत आवको...
नयाँ टिम सेट गर्दै गभर्नरः ९ कार्यकारी र २ निर्देशकको सरुवा
काठमाडौं । गभर्नर नियुक्त भएको करिब एक वर्षपछि महाप्रसाद अधिकरीले राष्ट्र बैंक भित्र टिम सेट गरेका छन् । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर बनेका अधिकारीले पहिलो पटक कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । अधिकारीले ९ जना कार्यकारी निर्देशक र २ जना निर्देशकको सरुवा...
तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउने
दैलेख । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो...
एचआइडीसीएलले पायो नयाँ रेटिङ, एक बराबर एक कित्ता हकप्रद पक्का
काठमाडौं । हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)को हक प्रद सेयरले केयर ए माइनस रेटिङ पाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत मुक्ति न्यौपानेले केयर रेटिङले ए माइनस रेटिङ दिएको जानकारी दिए । ए माइनस रेटिङलाई औषत भन्दा राम्रो रेटिङ मानिन्छ । ‘ए माइनस रेटिङ पाएका छौं, यो...
फास्टट्रयाकमा अनियमितता : जाग्यो सार्वजनिक लेखा समिति, रक्षा र सेनासँग ११ प्रश्नको जवाफ माग
काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग अन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गर्ने भएको छ । तराई मधेस द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी...
१ खर्ब ३ अर्ब रुपैयाँमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना सम्भव
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव सहितको प्रतिवेदन तयार पारेको छ । ुसुरु पूँजी लगानी, लगानी फिर्ता...
डीडीएमा इन्भेष्टमेन्ट भन्दा हिमालयन अब्बल, के हुन्छ मर्जर ?
काठमाडौं । मर्जरका लागि डीडीएस(सम्पति दायित्व मूल्यांकन) गराउँदा नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा हिमालयन बैंक अब्बल देखिएको छ । श्रोतका अनुसार हिमालयन बैंकले २८४ अंक पाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २८१ अंक प्राप्त गरेको छ । डीडीएमा जति धेरै अंक प्राप्त भयो त्यति नै अब्बल मानिन्छ । डीडीए रिपोर्ट...
डेरी उद्योगः ३० अर्ब लगानी, ३० हजार रोजगारी, आत्मनिर्भर कहिले ?
कास्की । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो । दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य...
काठमाडौंको मुहार फेर्ने बाहिरी चक्रपथ कार्यान्वयन गर्न जनप्रतिनिधी अग्रसर
काठमाडौं । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब...