रङ्गमञ्च
सम्भव देखियो इन्ट्रा डे कारोबार, झण्डै ४० कम्पनी योग्य
काठमाडौं । नेपालमा पनि धितोपत्रको इन्ट्रा डे कारोबार सम्भव देखिएको छ । नेपाल स्टक एक्सचेञ्जले गरेको अध्ययनले केहि कानुनी सुधार र केहि प्रणालीगत सुधारपछि धितोपत्रको अन्तरदिवसिय (इन्ट्रा डे) कारोबार सम्भव देखिएको हो । नेप्सेले सूचना अधिकारी मुराहरी पराजुलीको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । ‘प्रविधिमा भएको विकास, कारोबारको आकारमा...
रक्सौल–काठमाडौँ रेलमार्ग ‘आउटडेटेड’ प्रविधिमा बनाउने निर्णय
काठमाडौं । सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । ब्रोड गेज प्रविधिलाई संसारभर लोपोन्मुख प्रविधि मानिन्छ । अधिकांश देशहरुले विस्थापन गरिरहेको प्रविधिमै काठमाडौं–रक्सौल रेल बनाउन...
५ सयको विदेशी समान अनलाइनबाटै किन्न सकिने, प्रिपेड कार्ड जारी हुने
कठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक ५ सयसम्मका वस्तु तथा सेवा अनलाइन मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै बाणिज्य बैंक तथा विकास बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो । सो कार्ड मार्फत एक वर्षमा ५ सय डलरसम्मको...
‘म्याराथन’ दौडका तिब्र गति धावक बम बहादुरः ‘ईडीदेखि डेपुटी गभर्नरसम्म’
काठमाडौं । ‘४८ वर्षको उमेर, २६ वर्षको बैंकिङ करिअर, साढे १८ वर्ष नेपाल राष्ट्र बैंकमा काम अनि डेपुटी गभर्नरको जिम्मेवारी ।’, यो लोभ लाग्दो कथा हो बम बहादुर मिश्रको । उनलाई नेपाल सरकारले फागुन २५ गते मात्रै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गरेको हो । उनले आफ्नो करिअरको...
निफ्राले भन्योः लण्डन स्टकमा बण्ड जारी हुन्छ, ८ प्रतिशत लाभांश दिने पनि भनेकै थियौं
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पछिल्लो समय चर्चामा आएका सबै विषय पुरानै भएको बताएको छ । नेप्सेले मागेको स्पष्टीकरण पेस गर्दै निफ्राले लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको हो । साथै निफ्राले आईपीओ जारी गर्दाको विवरण पत्रमै...
कोरोनाले बढायो परनिर्भरता : आर्थिक गतिविधि बिथोलिँदा अघिल्लो वर्षको भन्दा बढी आयात
काठमाडौं । कोरोनाले ग्रसित पारेकै बेला अघिल्लो वर्षको भन्दा बढी आयात भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा गत आवको ८ महिनाको भन्दा बढी आयात भएको हो । चालु आवको पहिलो ६ महिना कोरोनाको कारण आर्थिक गतिविधि ठप्प थियो । अहिले अर्थतन्त्र विस्तारै लयमा आउन लागेको देखिएको छ...
सरकारले भारतबाट पेट्रोल ल्याउँछ, तस्करले उतै लगेर बेच्छन् किन ?
काठमाडौं । नेपाल आयल निगमको ढुवानीकर्ता जय गौरीशङ्खर ढुवानी सेवा प्रालिको नाममा रहेको ट्याङ्करलाई नेपाल प्रहरीले गत फागुन २ गते नियन्त्रणमा लियो । उक्त ट्याङ्करको चेम्बर र फ्युल ट्याङ्कमा एक हजार ३६० लिटर डिजेल अनधिकृतरुपमा भारततर्फ लैजाँदै गरेको भेटिएपछि प्रहरीले कारवाही गरेको थियो । यसपछि निगमले सो ट्याङ्करमा इन्धन...
हिमालयनसँग मर्जरमा जाने इन्भेस्टमेन्ट बैंकको निर्णय, अध्यक्ष पाँडे, सीईओ राणा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिले हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । श्रोतका अनुसार मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले मर्जरका लागि एमओयू गर्ने निर्णय गरेको हो । डीडीए रिपोर्ट अनुसार दुई बैंक मर्जमा जाँदा एक बराबर एकको स्वाप रेसियो कायम हुनेछ । स्रोतका अनुसार नयाँ...
टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको डिजिटल वालेटले लाइसेन्स पायो, सर्वसाधारणलाई आईपीओ पनि
काठमाडौं । नेपाल टेलिकमको अगुवाईमा स्थापना भएको नेपाल डिजिटल कम्पनीले लाईसेन्स पाएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले टेलिकमको अगुवाईमा स्थापना भएको डिजिटल वालेट कम्पनीलाई चैत ४ गते लाईसेन्स दिएको जानकारी दिए । नेपाल डिजिटल पेमेन्ट कम्पनीका नाममा स्थापना भएको कम्पनीले नमस्ते पेका नामबाट सेवा...
अध्ययन समितिले प्रतिवेदन बुझायो, पाउँलान त नयाँ ‘रि’ले लाइसेन्स ?
काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय र नयाँ कम्पनीको सम्भावना खोज्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । बीमा विज्ञ भोजराज शर्मा नेतृत्वको समितिले चैत ३ गते नै बीमा समिति अध्यक्ष सुर्य प्रसाद सिलवाललाई प्रतिवेदन बुझाएको हो । समितिले फागुन १५ गते बीमा विज्ञ शर्माको नेतृत्वमा बीमक संघका अध्यक्ष दिप...