रङ्गमञ्च

स्वास्थ्य मन्त्रालयले भन्योः केहि दिन निर्माण कार्य रोकौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन निर्माण कार्य रोक्न अनुरोध गरेको छ । उपत्यकामा बायु प्रदुषण बढेको भन्दै मन्त्रालयले केहि दिन धुला उड्ने पेशा, व्यवसाय तथा निर्माणका काम रोक्न भनेको हो । मन्त्रालयले केहि दिन मर्निङ वाक नहिड्न पनि अनुरोध गरेको छ । मन्त्रालयले केहि घर बाहिर...

मार्सी धानको खेती शुरु, कसरी गरिन्छ त मार्सी खेती

जुम्ला । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर...

राष्ट्र बैंकको निर्देशन नपढी हकप्रदको निर्णय, होला त किसानलाई थप कारवाही ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न नदिने जानकारी हुँदा हुँदै पनि किसान लघुवित्तले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको पाईएको छ । किसान लघुवित्त वित्तिय संस्थाको चैत ६ गते बसेको सञ्चालक समिति बैठकले एक बराबर एक कित्ता अनुपातमा हकप्रद सेयर...

‘राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा समितिलाई अर्थमन्त्रालयको घेरा भन्दा माथि राखौं’

काठमाडौं । ‘राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा समितिलाई अर्थ मन्त्रालयको घेरा भन्दा माथि राख्नुपर्छ, यीनलाई मन्त्रालयको निकाय जस्तो बुझ्नु भएन, स्वायत्तता दिनुपर्छ, कर लगाउन हुन्न, तर राज्यले चाहेका बेला लान मिल्ने व्यवस्था गरौं’, यो भनाई हो सांसद राम कुमारी झाक्रीको । बिहिबार प्रतिनिधी सभाको अर्थ समिति बैठकमा बीमा...

बङ्गलादेशः गरिबी, भोकमरी र द्धन्द्धबाट समृद्धिको यात्रासम्म

बङ्गलादेश । बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ । पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा...

चापागाँईलाइ हटाउन ल्याएको व्यवस्था सिलवाल आएपछि उल्टीयो

काठमाडौं । बीमा प्राधिकरण ऐनले बीमा समितिका वर्तमान अध्यक्ष र संचालकहरुको कार्यकाल यथावत राख्ने भएको छ । यसअघि बीमा प्रधिकरण विधेयकको मस्यौदामा नयाँ ऐन लागु भएपछी संचालक र अध्यक्ष पुननिर्युक्त हुनुपर्ने प्रस्ताव थियो । बीमा समितिले प्राधिकरण ऐन लागु हुँदा बहाल रहेका अध्यक्ष र सञ्चालकहरु बाँकी अवधीका लागि कायमै...

आन्तरिक पर्यटकलाई पोखरामा छुटैछुटका अफर, ‘पासपोर्ट टु पोखरा’ले गुल्जार हुने अपेक्षा

पोखरा । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि...

यी हुन् एमाले ओली समूह प्रवेश गर्ने २०० उद्योगी-व्यवसायी (नामावलीसहित)

काठमाडौं । नेकपा(एमाले) ओली समुहमा प्रवेश गर्ने व्यवसायीको नामावली सार्वजनिक भएको छ । बालुवाटारमा आयोजीत उद्योगी व्यवसायीसँगको छलफलमा यी व्यवसायी ओली समूहको एमाले प्रवेश गरेका हुन् । प्रवेश गर्नेको सूचीमा उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलगायत छन् । उनीहरु प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको पहलमा ओली एमाले...

संसदबाट पास नहुँदै एमसीसीले गर्‍यो १ अर्ब ११ करोड खर्च, सफ्टवेयर तथा उपकरण खरिद प्रक्रियामा

काठमाडौं । एमसीसी परियोजनासम्बन्धी सम्झौता पास गरेर कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषय स‌सदमा विचाराधीन रहेकै अवस्थामा एमसीसी परियोजनामा भने १ अर्ब ११ करोड रूपैयाँ खर्च गरिसकेको छ । अर्थ मन्त्रालयका अनुसार एमसीसी कार्यान्वयन गर्ने निकाय मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक समाप्तिसम्म १ अर्बभन्दा...

६ खर्ब ४१ अर्ब राजस्व उठ्यो, चालु खर्च ४८.१८ प्रतिशत, विकास खर्च २२.४४ प्रतिशत मात्रै

काठमाडौं । आर्थिक वर्ष २०७७।७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९।६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७।७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको जानकारी अनुसार २०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२...