स्थानीय
जिल्ला प्रहरी कार्यालय अगाडी सवारी दुर्घटना
हेटौडा १० स्थित जिल्ला प्रहरी कार्यालय मोड अगाडि सवारी दुर्घटना भएको छ । थानाभर्याङ तर्फ बाट बसपार्क तर्फ आउदै गरेको लु १ क ५०६४ नम्बरको सिमेन्ट कंक्रिट मिक्स्चर मेसिन ट्रकमा बुद्धचोक तर्फबाट थानाभर्याङ तर्फ जादै गरेको ना ४५ प ९३३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई ट्रकमा ठक्कर खाई दुर्घटना...
दुःख भुलाएर सामूदायिक वनमा रमाइरहेकी भगवती
स्मिता अर्याल १३ वर्षअघि श्रीमान गुमाएकी हेटौंडा–८ कमानेकी भगवती कुमारी राना हरेक बिहान सबेरै उठ्छिन् । उनलाई १० बजे अगाडिनै घरधन्दा सकेर आफ्नो कर्मथलो महिला श्रृजना सामूदायिक वन उपभोक्ता समुहको कार्यालयमा पुग्नुछ । महिला श्रृजना सामूदायिक वन उपभोक्ता समुहको कार्यसमिति सदस्य रहेकी उनी त्यस समुहमा १५ वर्षदेखि आवद्ध छिन्...
युबा र महिलालाई उत्पादनसंग जोड्नेछु ः भारती पाठक
नेपाल कम्युनिष्ट पार्टी एमालेकी केन्द्रिय सदस्य एबम् वागमती प्रदेशसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट निर्वाचन आयोगको बन्दसुचिमा नाम परेको उम्मेदवार भारती पाठकले आफ्नो अबको यात्रा युवा र महिलालाई उद्पादनसंग जोड्ने रहेको बताउनुभएको छ । उम्मेदवार पाठकले आफु प्रदेशसभा सदस्य भएपछी संसदमा नीति निर्माण गर्दा प्रकृती र मानब संसाधनलाई मिल्दो...
मकवानपुरको बकैयामा विद्यार्थीलाई खोला तार्दै, अक्षर चिनाउँदै
हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ। विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो। विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर...
शिक्षाले समाजमा परिबर्तन गर्दछ : सामाजिक विकास मन्त्री मोक्तान
हेटौंडा, ११ भदौ(रासस) , वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणको आधार नै शिक्षा रहेको बताउनुभएको छ । प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको मकवानपुरको मनहरी गाऊँपालिकामा मात्र बसोबास रहेको लोपोन्मुख जाति वनकरिया बस्तिमा दर खाने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मोक्तानले वनकरिया बालबालिकाहरुलाई लगनशिल भएर...
सडक सुधार र पार्किङ व्यवस्थापन गर्न नेविसंघको माग
मकवानपुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोक देखि मनकामना चोकसम्मको सडक स्तरीकण तथा सवारी पार्किङको व्यवस्थापन गर्न माग गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले तीन दिनभित्र सडकको अवसस्था सुधार सहित पार्किकङको व्यवस्था गर्न माग गरेको हो...
प्रदेश सरकारले मल र कृषि औजार कारखाना खोल्नेः मुख्यमन्त्री पाण्डे
हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि अध्यादेशबाट भएपनि कृषि सम्बन्धी कानून चाँडै ल्याउने बताएका छन् । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन सम्बन्धमा वागमती प्रदेशका नीति निर्मातासँग अन्तरसंवाद कार्यक्रम बुधबार हेटौंडामा उद्घाटन गरेपछि उनले प्रदेश सरकारले चाँडै रासायनिक मल उद्योग...
मकवानपुरबाट ठुलो परिमाणमा लागुऔषध सहित एकजना पक्राउ
मकवानपुर । प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । बिहिबार त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी २ भैसे आर्मी व्यारेक नजिक सूचनाको आधारमा प्रहरीले दुई वटा आईचर ट्रकबाट ३३१.१८ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडातर्फ आउँदै गरेको ना...
विकासले विनाश निम्त्याउनु हुन्नः मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए । “पछिल्लो समय विकास...
काम नगर्ने सात ठेकेदारलाई कारवाही, ठेक्का तोडियो, कालोसूचीमा राख्न सिफारिस
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।...