स्थानीय

एक दिने कानुनी परामर्श सम्पन्न

हेटौंडा / हेटौंडा–११ वडा कार्यालयको आयोजनामा एक दिने कानुनी परामर्शसम्बन्धि अभिमुखीकरण गरिएको छ । वडामा रहेका टोलविकास संस्था, आमा समूहलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई कानुनबारे जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । शर्मिला अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेपालको संविधान, संघीय, प्रदेश र...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम

हेटौंडा । ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा निशुल्क लेखापालन तालिमको शुभारम्भ गरेको छ । अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. यम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । आईतबारदेखि...

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ द्वारा कक्षा–८ को आधारभुत तहको परीक्षामा ४ जीएप ल्याउन सफल विद्यार्थी सम्मानित

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले कक्षा–८ को आधारभुत तहको परीक्षामा ४ जीएप ल्याउन सफल भएको विद्यार्थीहरुलाई सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले ९ जना विद्यार्थीहरुलाई विद्यार्थीहरुलाई सम्मान गरेको हो । शुक्रबार शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको विद्यार्थी, शिक्षक र अभिभावक सम्मान कार्यक्रममा...

घरबाटै ५०० ग्राम ला.औ.गांजा सहित हेटौडा लेवटका कुवर पक्राउ

२३ चैत, हेटौडा । हेटौडा उप-महानगरपालिका वडा नं.०३ स्थित लेवट बस्ने बर्ष ६१ को कुल बहादुर कुँवरको घरमा लागू औषध गांजा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा घरबाटै ५०० ग्राम ला.औ.गांजा सहित कुल बहादुर कुवरलाइ पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी चौकी बसामाडी, मकवानपुरबाट...

१२ किलो ५०० ग्राम ला.औ.गांजा सहित हेटौडाका २ जना महिला पक्राउ

२३ चैत, हेटौडा । प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं.१५ रातोमाटे चेकपोष्ट स्थित सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा १२ किलो ५०० ग्राम ला.औ.गांजा सहित हेटौडाका २ जना महिला पक्राउ गरेको छ । हेटौडाबाट काकडभित्ता तर्फ जादै गरेको ज१ख ३३३७ नं....

भ्यानको ठक्करबाट तुलसिमेयार स्कुलका विधार्थी घाईते

२३ चैत/ हेटौँडा । भ्यानको ठक्करबाट तुलसिमेयर स्कुलका दुई विधार्थी घाईते भएका छन् । बुधबार दिउसो हेटौडा उपमहानगरपालिका ९ हनुमान मन्दिर अगाडी पुर्व-पश्चिम सडक खण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०३-००१-ज ३८७ नं. को ई.भि. भ्यानले ठक्कर दिदा तुलसिमेयर स्कुलका दुई विधार्थी घाईते भएका हुन । तुल्सीमेयर ई‌ङ्लिस बोडिङ...

मकवानपुरको भिमफेदिमा कार दुर्घटना हुदा ५ जना घाइते

१९ चैत/ मकवानपुर । भिमफेदी गा.पा.-६ जुरीखेत स्थित भिमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा काठमाण्डौबाट बिरगंज तर्फ आउदै गरेको बा. १२ च ६६५० नं. को सुजुकि कार आफै अनियन्त्रित भई सडकको वायाँ साईडको भित्तामा ठोक्किन गई दुर्घटना हुदा ५ जना घाइते भएको छ । घाइते हुनेमा जिल्ला काठमाण्डौ दक्षिणकाली न.पा.२...

हेटौंडाको नवलपुरमा सवारी दुर्घटनापरि सुनारको मृत्यु

१८ चैत/ मकवानपुर । हेटौडा उ.म.न.पा.११ नवलपुर स्थित चन्द्र शुर्य पेट्रोल पम्प नजिक पुर्व पश्चिम सडक खण्डमा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ । शनिबार प्रदेश १-०२-०१ ज ४३०० नं.को टाटा सुमोले पैदल यात्री जि.मकवानपुर हेटौडा उ.म.न.पा. ११ शान्ती चोक बस्ने बर्ष अं.३५ को ज्ञाने सुनारलाई ठक्करदिइ...

मनहरीको सिमपानीमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते

१८ चैत/मकवानपुर । मनहरी गा.पा.८ सिमपानीमा पूर्व-पश्चिम सडकखण्डमा हेटौडातर्फबाट चितवनतर्फ आउदै गरेको बागमती प्रदेश ०३००२ प. ७७२८ नं. को मो.सा. लाई सोही दिशा तर्फ बाट आउदै गरेको बा३२प ५०३० नं. को मो.सा. ले ठक्कर दिदा ४ जना घाइते भएको बागमती प्रहरी कार्यालय थानाभर्याङ्ले जानकारी दिएको छ । घाइतेहरुको मनहरी...

देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै:- प्रधानमन्त्री प्रचण्ड

१६ चैत/ हेटौंडा । मकवानपुरको हेटौंडामा आयोजित नेपाल निर्माण व्यवसायी महासंघकाे २५ ओैँ साधारण सभा २०८० समुदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)ले देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै बताउनुभयो ।...