स्थानीय

योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार

हेटौंडा । योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा उपमहानगरपालिका वडा नं १९ को कमिटी पुर्ण गठन भएको छ । आज बिहिवार बिहान ८ बजे हेटौंडा वडा नं १९ बस्तिपुरमा भएको भेलामा रोसन सिन्तानको सभाध्यक्ष सन्चालन भएको थियो । उक्त भेलाले सुनिल सुनारको अध्यक्षतामा १३ सदस्य कमिटी पुर्ण गठन गरेको...

पित्रीको नाममा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडानम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडानम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । थाहा नगरप्रमुख विष्णु बिस्टको प्रमुख आतिथ्यतामा झन्डोत्तोलन गरिएको हो । झन्डा हेटौंडा उपमहानगर पालिका १० नम्बर वडा निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा , हजुरआमा , मातापिताको नाममा आफ्नै आर्थिक सहयोगमा सहयोग...

लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न

१२ साउन / हेटौंडा । लुमन्तिको हेटौंडामा भएको नेतृत्व बिकास २ दिने विशेष तालीम सप्पन्न भएको छ । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा स्थित सिमलटार टोलबिकासमा रहेको आमा समुह , बालक्लब , योगा समूह ,गुम्बा , बित्तीय संस्था लगायत संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरुलाइ लक्षित गरि...

बालयौन शोषणबारे सरोकारवालाहरुसँग छलफल

हेटौंडाः हेटौंडामा अनलाइनमा बालबालिकामाथि हुने यौन शोषणविरुद्ध सरोकारवालाहरुको भूमिकाबारे छलफल भएको छ । मंगलबार बाल हेल्पलाइनका अध्यक्ष माधव प्रधानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा अनलाइन बालयौन शोषणसम्बन्धी तथ्यहरु र अनलाइन बालयौन शोषणबाट बालबालिकालाई जोगाउन सरोकारवालाहरुको भूमिकाबारे छलफल भएको छ ।...

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट दिए राजीनामा

साउन ६/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश प्रमुख कार्यालयमा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गा नारायण श्रेष्ठ, भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्र मान श्रेष्ठ , रोजगार...

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : मन्त्री मोक्तान

हेटौंडा । ०५ साउन/ नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हेटौडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको जिल्ला प्राविधिक कमिटीको प्रथम भेलाको अवसरमा प्रमुख अतिथिको...

हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको

हेटौंडा । हेटौंडा उपमहानगर पालिका १ नम्बर वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । १ नम्बर र ११ नम्बर वडा जोड्ने राप्ती नदीबाट जथाभावी ढुङ्गा , गिट्टी , बालुवा उत्खनन गरिएको बिषयलाइ लिएर सरोकारवालाहरु बिच अन्तरक्रिया सहितको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको १ नम्बर वडाध्यक्ष सबिन न्यौपानेले बताए ।...

जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न

हेटौंडा । “सिर्जनसील्ता र उद्यमशील्ता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण” भन्ने मुल नाराका साथ जिल्ला युवा समिति, मकवानपुरले २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न गरेको छ । किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम असार ७ गतेबाट उद्घाटन गरेर ८ गते सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि ललित बहादुर घलानले...

अस्तित्व ब्याण्ड द्वारा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान

०८ असार/ हेटौडा । हेटौडा ८ कमाने स्थित निम चोकमा अस्तित्व ब्याण्ड द्वारा आयोजित रक्तदान कार्यक्रममा बृहत रुपमा जनसहभागिता का साथ ५८ जना लाई रक्तदान गराई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । रक्दान कार्यक्रम अस्तित्व ब्यान्डको सचिव, एकता आमा समुहको अध्यक्ष , जेसिआई हेटौडा लेडि बर्स २०२४ कि...

द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम सम्पन्न

हेटौंडा । ३०जेष्ठ/ सीप सिकौं, रोजगारी बनौं भन्ने नाराका साथ, द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम आज घाइते अपाङ्ग योद्धा सघं नेपाल मकवानपुरले तालिम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रममा उत्कृष्टा देखिएको छ सिप सिक्नुपर्छ आफनो क्षमता देखाउन...