साहित्य

कविता संग्रह ‘प्वाँख’को क्यानडा विमोचन, गायक रविन शर्मा सम्मानित

काठमाडौं । कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’को क्यानडा विमोचन गरिएको छ । नेपालयले प्रकाशन गरेको पुस्तकको एक महिनाअघि अमेरिकामा पनि विमोचन गरिएको थियो । टोरन्टोमा आयोजित एक समारोहमा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दीपक गौतम, गायक रविन शर्मा, समास फाउन्डेसनका अध्यक्ष लामिन तामाङ र कवि नवीन प्राचीनकी श्रीमती...

कान्जिभाइको कविता संग्रह ‘कमरेडको जनै’ सार्वजनिक

युवा कवि सुविन न्यौपाने ‘कान्जिभाइ’को पहिलो कविता सङ्ग्रह ‘कमरेडको जनै’ सार्वजनिक भएको छ । कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संयुक्तरुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै लेखक मानुषी भट्टराईले सामान्य जस्तो लाग्ने पात्र-प्रवृत्तिलाई समेत कवि कान्जिभाइले असाधारण ढंगले पस्किएको...

कथा : ठेलागाडा र जनप्रतिनिधि

झिसमिस साँझमा घर फर्कंर्दै गर्दा साँघुरो गल्लीमा मेरो ठेलागाडाका अगाडि–पछाडिबाट आएका मोटरसाइकल र गाडीको हर्नले घरीघरी मन झस्काइरहन्छ। आज अलि बढी नै व्यस्त भएर हो कि बीच सडकमा रोकिएको ठेलालेसाँघुरो सडकमा कुदिरहेको गाडीको ओहोर दोहोरलाई नै बन्द गरिदियो। गाडीका ऐनाबाट चिहाइरहेका एक हुल तिखा आँखाले मलाई नै घुरिरहेका थिए।...

१३ औं एचआर मिट सम्पन्न, यी हुन सम्मानित हुने र उपाधि जित्नेहरु

काठमाडौं । ग्रोथ सेलर्सले एचआर मिटको १३ औं संस्करण दुई दिने गैर आवसीय सम्मेलन आयोजना गरेको छ । ग्रोथ सेलर्सले सन् २००८ देखि एचआर मिट आयोजना गर्दै आइरहेको छ । ग्रोथ सेलर्स मानव संशाधन पुँजीलाई विकशीत गर्ने तथा सशक्तिकरण गर्ने लक्ष्यका साथ अघि बढेको कम्पनी हो । सम्मेलनमा मानव...

अनलाइन खाना मेला सुरु 

काठमाडौँ । अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्‍याउने ‘भोज’ ले सुरु गरेको अनलाइन खाना मेला आजबाट सुरु भएको छ। मेलाको दौरानमा उपत्यका भित्रका २०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गरे बापत ७० प्रतिशतसम्म छुट पाइने र ई सेवा र फोन पेका माध्यमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने...

महिला चेम्बरको ट्रेड फेयर सम्पन्न

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो । व्यापारिक प्रदर्शनी तथा मेलाका...

आवश्यकताभन्दा दोब्बर काठ वनैमा खेर, वार्षिक १८ अर्बको आयात

काठमाडौं । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज गरे लगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले ठहर गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तीको चुनौती सम्बन्धी हाका–हाकी बहसमा सहभागी विज्ञहरुले वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन । नेपाल...

अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर

काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र...

प्रदीप यादवः निगम सुधारका सुत्रधार, पाइपलाइन बनाएपछि फेरे थानकोट डिपोको मुहार

काठमाडौं । नेपाल आयल निगममा आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा बदल्नेको सूचीमा प्रदीपकुमार यादव पर्छन् । निगमको वाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख यादव निगमको दूरगामी महत्वका योजनालाई सफल पार्नमा योगदान दिने व्यक्ति मानिन्छन् । कसरी ? पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौंसम्म ट्यांकरबाट...

पौडेल बनिन् केयूको उत्कृष्ट विद्यार्थी, ४ मा ४ जीपीए प्राप्त

काठमाडौं । नेसनल कलेजकी श्रेया पौडेल काठमाडौं विश्वविद्यालय टप गरेकी छन् । पौडेलले स्नातकको उत्कृष्ट विद्यार्थी बनेकी हुन् । केयूले प्रकाशित गरेको अन्तिम नतिजाअनुसार ब्याच २०१६-२०२० को समूहमा चिकित्शा अध्ययन बाहेक सम्पूर्ण विश्वविद्यालयको स्नातक तहमै पौडेल उत्कृष्ट हुन सफल भएकी हुन् । धुम्बाराहीस्थित नेसनल कलेजमा ब्याचलर इन डेभलप्मेन्ट स्टडिजमा...