विचार-विमर्श

समृद्धिको आधार तयार भयो, निजी क्षेत्रको विश्वास जित्न लगानी सम्मेलन गर्दैछौं

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको छ । यस अवधिमा लुम्बिनी प्रदेश सरकारले सबैभन्दा महत्वपूर्ण काम प्रदेशको स्थायी राजधानी र नामकरण गर्ने काम गरेको छ । यससँगै...

नेपाल बैंकमा मेरो दुई वर्षः के गरेँ, के गर्न सकिनँ ?

म खासै योग्य व्यक्ति थिइँन । राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भन्नु भयो । मैले नाइँ भनिन । त्यहाँ गएर म जाबोले के पो गर्न सक्थेँ र ? तैपनि कनिकुथी दुई...

बीमा क्षेत्र समस्या नै समस्याले बनेको पहाड जस्तै रहेछ, बदमासी गरियो भने थप्पड हान्छु

बीमा समिति अविभावक र तपाईहरु सबै जना परिवारका सदस्य हुनुहुन्छ । अविभावक भनेपछि तपाईहरुका समस्या र गुनासाहरु सुन्ने र समाधान गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । त्यसका लागि सिंगो समिति परिवार प्रतिवद्ध छ । मलाई सबै भन्दा मन नलाग्ने भनेको गफ गर्न हो । आज एउटा कुरा गर्यो,...

मानव जीवन, जोखिम र बीमा

पृष्ठभूमी नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांकृतिक एवं भौगोलिक रूपमा विविधतायुक्त स्वतन्त्र, अविभाज्य सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । यसबाट के बुझ्न सकिन्छ भने नेपालको मानव समाज विविधताले भरिएको छ । यस खालको विविधता भएको समाजमा जीवन यापन गर्ने मानिसहरुको आफ्नो समाज, भूगोल एवं परिवेश...

नेपालको पुँजी बजारः विकास र विस्तारका लागि गर्नुपर्ने कार्यहरु

प्राथमिक सेयर बजारमा लगानीकर्ताको तब आकर्षण हुन्छ जब दोश्रो बजारमा उसले लगानी गरेको कम्पनिहरुको सेयर राम्रो मूल्यमा खरिद बिक्री हुन सक्छ र आफुले लगानी गरको लगानी जुनसुकै बेला पनि तरलता बनाउन वा नगदमा परिणत गर्न सकिन्छ । त्यहि अवस्थाको सृजना गर्न र नागरिक वा बाहृय लगानीको नेपालमा भित्र्याउनको लागि...

एमसीसी नेपालका लागि किन आवश्यक ?

दोस्रो विश्वयुद्धपछि पुजिबादी प्रजातन्त्रलाई विश्वमा शक्ति राष्ट्रहरुको नियन्त्रणको सट्टा एकल सैन्य तथा आर्थिक शक्ति नियन्त्रकका रुपमा अमेरिकालाई अघि बढाउने पश्चिमा राष्ट्रको नीति बन्यो । जापानमा परमाणु बमको प्रयोगले विक्षिप्त बनेपछि क्षतिपुर्ति तथा अपराध बोधबाट उन्मुक्तिका लागि प्रस्तावित पाश्चात्य समूहमा सुदुर पुर्वीय राष्ट्र समावेश हुन राजी भयो । यसलगत्तै मध्यपूर्व...