समाज/राजनीति
बागमति प्रदेश मन्त्रीपरिषदको बिस्तारको तयारि, शपथ ग्रहण आज
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ । चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ ।...
बागमती प्रदेश स्तरीय महिला उद्यमि सम्मेलन हेटौंडमा सुरु
१८ चैत/ हेटौंडा । बागमती प्रदेश स्तरीय महिला उद्यमि सम्मेलन हेटौंडमा सुरु भएकोको छ । आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेश समितिकाे संयाेजन तथा बागमती प्रदेश महिला उद्यमि विकास समिती, उद्योग वाणिज्य भुमी तथा प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित सङ्ह निर्देशनालय हेटौंडा,...
राष्ट्रिय स्वतन्त्र पार्टी (RAT) द्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र
१८ चैत/ हेटौंडा । कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी निकट (RAT) द्वारा हेटौंडा उपमहानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका २ स्थित हेटौंडा उपमहानगरपालिकाको कार्यलयमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट (RAT) बागमती प्रदेशका संयोजक महेन्द्र श्रेष्ठले कार्यपालिका बैठक कहिले प्रत्यक्ष प्रसारण गर्ने, कहिले नगर्ने,...
मनहरीको सिमपानीमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते
१८ चैत/मकवानपुर । मनहरी गा.पा.८ सिमपानीमा पूर्व-पश्चिम सडकखण्डमा हेटौडातर्फबाट चितवनतर्फ आउदै गरेको बागमती प्रदेश ०३००२ प. ७७२८ नं. को मो.सा. लाई सोही दिशा तर्फ बाट आउदै गरेको बा३२प ५०३० नं. को मो.सा. ले ठक्कर दिदा ४ जना घाइते भएको बागमती प्रहरी कार्यालय थानाभर्याङ्ले जानकारी दिएको छ । घाइतेहरुको मनहरी...
लागु औषध गाँजा सहित १ जना मानिस पक्राउ
१८ चैत/ सिन्धुलीको हरिहरपुरगढी गा.पा. वडा नं.०७ भुताहा शिर स्थितमा विषेश सुचनाको आधारमा ई.प्र.का.कपिलाकोट र प्रहरी चौकी क्यानेश्वोर सिम्धुलीबाट खटिएको सयुंक्त प्रहरी टोली गस्ती गर्दै जाने क्रममा लागु औषध गाँजा सहित १ जना मानिस पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय थानाभर्याङ्ले जानकारी दिएको छ । शनिबार पुर्वबाट पश्चिम तर्फ...
राप्रपा हेटौंडा ८ नं. वडा इकाइ कमिटीको अध्यक्षमा सुबास गुरुङ
१७ चैत/हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका ८ नं. वडा इकाइ कमिटीको अध्यक्षमा सुबास गुरुङ चयन भएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका ८ कमाने स्थित शुभम पार्टी प्यालेसमा राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा ८ नं. वडा इकाइ कमिटीको आयोजनामा भएको वडा भेला तथा इकाई कमिटी गठन कार्यक्रमले सर्वसम्मत रुपमा...
राप्रपा हेटौंडा ७ नं. वडा इकाइ कमिटीको अध्यक्षमा पुनः रामु सिल्वाल
१७ चैत/हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका ७ नं. वडा इकाइ कमिटीको अध्यक्षमा पुनः रामु सिल्वाल चयन भएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित स्थित बनदेवी मन्दिरको सभाहलमा राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा ७ नं. वडा इकाइ कमिटीको आयोजनामा भएको वडा भेला तथा इकाई कमिटी गठन कार्यक्रमले...
देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै:- प्रधानमन्त्री प्रचण्ड
१६ चैत/ हेटौंडा । मकवानपुरको हेटौंडामा आयोजित नेपाल निर्माण व्यवसायी महासंघकाे २५ ओैँ साधारण सभा २०८० समुदघाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)ले देशकाे अर्थतन्त्र दवाव मुक्त हुन सकेकाे छैन र साे सम्वन्धका अध्यादेश नै ल्यायर सामुहिक विवेककाे मार्फत वजेट प्रस्तुत गर्ने भएका छाै बताउनुभयो ।...
हामीले पार्टीलाइ नंया कार्य बिभाजन सहित सङ्गठनलाई सुदृढ गरि अघि बढ्न लागि परेको छौ:- प्रचण्ड
१६ चैत/ हेटौंडा । मकवानपुरको हेटौंडामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले हामीले पार्टीलाइ नंया कार्य बिभाजन सहित सङ्गठनलाई सुदृढ गरि अघि बढ्न लागि परेको छौ बताउनु भयो । प्रचण्डले बोल्दै आफ्नो सम्पुर्ण ध्यान बजेटलाई उत्पादकत्व र उत्पादन मुखी बनाउन तथा महिला दलित पिछडिएका बर्गको...
नेपालको राजनीतिमा २००७ साल देखी अहिले सम्म बामपंथीहरु को हालिमुहाली रहेको छ:- राप्रपा नेपाल अध्यक्ष थपा
१६ चैत/ हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल केन्द्रिय अध्यक्ष कमल थापाले बोल्दै नेपालको राजनीतिमा २००७ साल देखी अहिले सम्म बामपंथीहरु को हालिमुहाली रहेको बताए । थापाले “हामी अहिले एउटा सिद्धान्त निष्ठ...