समाज/राजनीति
समाजवादी प्रेस संगठनको शुभकामना आदानप्रदान
२९ चैत, हेटौंडा/समाजवादी प्रेस संगठन नेपाल मकवानपुरले हेटौंडामा नया“ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । हेटौंडामा विहीबार गरिएको कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहालको सभाध्यक्षता तथा समाजवादी नेता, पूर्व स्वस्थ्य मन्त्री विरोध खतीवडाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा यसै गरि समाजवादी प्रेस...
युवा संघ १५ नम्बर वडाद्वारा शुभकामना आदनप्रदान
२९ चैत/हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा-१५ ले नयाँ वर्षको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । युवा संघ १५ न. वडा कमिटीका अध्यक्ष बुद्ध मोक्तानको अध्यक्षता र बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी खानेपानी...
मन्त्री श्रेष्ठद्वारा हेटौंडाको जामे मस्जिदमा ईदको शुभकामना प्रदान
२९ चैत/हेटौंडा । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले इस्लाम समुदायमा मनाइँदै गरिएको ईद-उल फित्र पर्वका अवसरमा हेटौंडाको जामे मस्जिद पुगेर इस्लाम समुदायलाई शुभकामना दिनुभएको छ । मन्त्री श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको । नेपाल मुस्लिम इत्तेहाद संगठनको...
देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्र हुन्छ : मन्त्री श्रेष्ठ
२९ चैत/हेटौंडा । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्रै हुने बताउनु भएको छ । नेकपा एमाले नेतृत्व सरकारको समयमा देशमा थुप्रै विकासका कामहरुको सुरुवात भएको बताउदै मन्त्री श्रेष्ठले एमालेको सरकार हट्ने बित्तिकै अर्को सरकारले ती सबै योजनाहरु कटौती...
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
विवाहपछि सबै महिलाले एउटी श्रीमती र बुहारीका रूपमा देख्ने सपना लगभग उस्तै हुन्छ । आफूलाई बुझ्ने श्रीमान्, माया गर्ने परिवार, राम्रो कमाई र असल सन्तान । यस्तै सपना देखेर २४ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका(४ का शेखर थपरियासँग अस्मिता कालिकाले विवाह गरी नयाँ जीवनको सुरुआत गर्नुभएको थियो । उहाँको जीवन...
राप्रपाको हेटौडामा र्यालि
२५ चैत, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मकवानपुरले आइतवार हेटौँडामा र्हेटौंडामा मोटरसाइकल र्याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो। चैत २७ गते हुने बृहत जन प्रदर्शनलाई सफल बनाउन राप्रपा मकवानपुरले बृहत मोटरसाइकल र्याली निकालेको हो । शहर परिक्रमापश्चात् सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले...
चैत्र मसान्तसम्म पनि माग सम्बोधन नभए आन्दोलनमा उत्रने मकवानपुर जिल्ला दुग्ध सहकारी संघको चेतावनी
मकवानपुर । तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नभएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार यहि चैत्र २१...
भोलि हेटौडामा जनप्रदर्शन हुने
हेटौडा, २० चैत भोलि हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध छिरिङ मोक्तानले जानकारि दिए । मङलबार हेटौडा १० पल्पसा प्याराडाइज हलमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानले पत्रकार सम्मेलन गर्दै हेटौडाको बुद्ध चोकमा जनप्रदर्शन हुने जानकारी दिएको हो । सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान संयोजक बुद्ध...
बागमति प्रदेश मन्त्रीपरिसदमा थप चार मन्त्री नियुक्त, नवनियुक्त मन्त्रीहरुको सपथ
हेटौंडा, २० चैत । बाग्मती प्रदेशमा ४ जना नवनियुक्त मन्त्रीहरुलाई बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माले पद तथा गोपनियताको पसथ ग्रहण गराउनुभएको छ । बागमती प्रदेश प्रमुख शर्माले नेपाल कम्युनिष्ट पार्टीबाट सहभागी हुनुभएका ४ जना लाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरुमा प्रकाश श्रेष्ठलाई उद्योग,...
धादिङ्मा ट्रिपर पल्टेर उत्तानो हुदा २ जना घाइते
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ स्थित सुनौला बजारमा ट्रिपर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । भक्तपुरबाट धादिङको सुनौला बजारको भैरवी मन्दिर निर्माणका लागी स्लेट ढुङ्गा बोकेर जाँदै गरेको बा ५ ख ५७७३ नम्वरको ट्रिपर कच्चि सडकमा पल्टिदा दुई जना घाइते भएका हुन् । घाइते हुनेहरुमा...