समाज/राजनीति

चुनाव गर्न निर्वाचन आयोगले अर्थसँग माग्यो ७ अर्ब ७ करोड

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । आयोगको मङ्गलबारको बैठकबाट भएको निर्णयानुसार उक्त रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको हो । कोभिड–१९ महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतको निर्वाचनमा भएका...

इच्छाले दिलाएको सफलताः फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

काठमाडौं । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन् । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गर्थे । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा...

बिहीबारदेखि देशभरका पहाडी क्षेत्रमा हिउँ पर्ने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो...

आम हड्ताल सफल बनाउन अनेरास्ववियूको मसाल जुलुस

काठमाडौं । माघ २२ गते बिहिबारको राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ । कान्तिपुर सिटि कलेज पुतलिसडकबाट निस्केको जुलुस पद्मोदय चोक बाल्मिकी, आरआर क्याम्पस हुँदै भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपा माधव प्रचण्ड समुहले आन्दोलन गर्दै आएको...

संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न नदिन माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं । बिभिन्न संबैधानिक निकायहरुमा नियुक्ती लिएर सपथ ग्रहण गरि कार्यभार सम्हालेका सबैलाई काम गर्न नदिन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले संबिधान विपरिद संबैधानिक निकायहरुमा नियुक्त गरिएकाले त्यस्तो नियुक्ती लिएकाहरुलाई तत्काल काम गर्न नपाउने आदेशको माग गर्दै सर्बाेच्चमा रिट परेको हो । आज...

माधव-प्रचण्ड समुहले माफी माग्दै घोषणा गर्यो देशव्यापी आम हड्ताल

काठमाडौं । बिहिबार नेकपा माधव प्रचण्ड समुहले देशव्यापी आम हड्तालको घोषणा गरेको छ । कानुन विपरिद सबैंधानिक आयोगहरुमा नियुक्त गरिएको र उनीहरुलाई सुटुक्क सपथ ग्रहण गराएर लोकतन्त्र मास्ने काम गरेको भन्दै माधव प्रचण्ड समुहले देशव्यापी आम हड्तालको घोषणा गरेको हो । केन्द्रिय संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आम हड्ताल...

प्रेम राई अख्तियार प्रमुख बनेपछि गणेशराज जोशीले दिए रााजीनामा

काठमाडौं । पूर्व सचिव प्रेम कुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको सपथ लिएसँगै कार्यवाहक प्रमुख आयुक्त डा. गणेश राज जोशीले राजीनामा दिएका छन् । आफु भन्दा कनिष्ठलार्य प्रमुख आयुक्त बनाईएको भन्दै जोशीले राजीनामा दिएका हुन् । जोशीको कार्यकाल अझै केहि महिना बाँकी नै थियो । उनी आफैं पनि...

माधव-प्रचण्ड समुह निकट विद्यार्थीद्धारा देशभर एक घण्टा चक्का जाम

काठमाडौं । नेकपा(माधव प्रचण्ड) निकट विद्यार्थीहरुले देशभरका मुल सडकहरु एक घण्टाा जाम गरेका छन् । प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध आन्दोलनरत यो पक्षले बिहान कार्यालय समय सुरु भएपछि एक घण्टा सडक अवरुद्ध पारेका हुन् । राजधानी काठमाडौंमा प्रदर्शनी मार्ग, पुतलिसडक, घण्टाघटर, पुल्चोक, बानेश्वर, मध्यपुर ठिमी, चावहिल...

काठमाडौंको पबमा कुटाइ खाइन नायिका कार्कीले, पिट्ने को ?

काठमाडौं । नायिका सुष्मा कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा कुटाइ खाएकी छन् । आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी छन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।

‘द सेक्रेट्स अफ राधा’ बनाउँदै सौगात

काठमाडौं । नायक सौगात मल्लले चलचित्र निर्माण गर्ने भएका छन् । मल्लले निर्देशक सुवर्ण थापासँग मिलेर ‘द सेक्रेट्स अफ राधा’ नामक चलचित्र बनाउन लागेका हुन् । चलचित्रको माघको अन्तिम सातादेखि छायांकन सुरु हुनेछ । चलचित्रमा मल्लकै मुख्य भूमिका रहनेछ ।