समाज/राजनीति

बागमती प्रदेश युवा परिषद्ले हेटौंडामा आजबाट नि:शुल्क सीप मुलक तालिमहरु संन्चालन गर्यो

२७ / बैशाख । हेटौंडा । प्रदेश युवा परिषद् बागमतीले नि:शुल्क सीप मुलक तालिम आज देखि हेटौंडामा समुदघाटन समारोह गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती मकवानपुरले विभिन्न क्षेत्रको सीपमुलक तालिमहरु आज देखि समुदघाटन गरेको छ । प्रदेश युवा परिषद...

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम

हेटौंडा, २०८१ वैशाख २७ । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ । यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई...

राष्ट्रीय युवा संघ भीमफेदीको पहिलो बैठक सम्पन्न

२२ बैशाख/हेटौंडा । राष्ट्रीय युवा संघ नेपाल भीमफेदी गाऊँपालिका कमिटीको प्रथम बैठक शनिबार सम्पन्न भएको छ । राष्ट्रीय युवा संघ भिमफ़ेदीका अध्यक्ष बादल सिलवालको अध्यक्षता र राष्ट्रीय युवा संघका केन्द्रिय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यता र राष्ट्रीय युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीको विशिष्ट आतिथ्यता रहेको थियो । बैठकले...

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ द्वारा कक्षा–८ को आधारभुत तहको परीक्षामा ४ जीएप ल्याउन सफल विद्यार्थी सम्मानित

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले कक्षा–८ को आधारभुत तहको परीक्षामा ४ जीएप ल्याउन सफल भएको विद्यार्थीहरुलाई सम्मान गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले ९ जना विद्यार्थीहरुलाई विद्यार्थीहरुलाई सम्मान गरेको हो । शुक्रबार शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको विद्यार्थी, शिक्षक र अभिभावक सम्मान कार्यक्रममा...

जनताले खोजेको विकास एमालेले मात्रै गर्न सक्छ:मन्त्री श्रेष्ठ

बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले जनताले खोजेको विकास एमालेले मात्रै गर्न सक्ने बताउनुभएको छ। जनताले चाहेको स्थिर सरकार र विकास एमालेको नेतृत्वबाट मात्रै प्राप्त हुने मन्त्री श्रेष्ठले बताउनुभएको छ। नेकपा एमाले मनहरी गाउँपालिका वडा नम्बर ६ को वृहत कार्यकर्ता भेला तथा वडा अधिवेशनलाई सम्बोधन...

मन्त्री श्रेष्ठद्वारा काठमाडौं र ललितपुरका योजनाहरुको निरिक्षण

९ बैशाख/काठमाडौं । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले काठमाडौं र ललितपुर जिल्लामा सन्चालन भएका योजनाहरुको अवलोकन तथा निरिक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका-१४ नैकापमा निर्माणाधीन बल्खु नदिले कटान गरेको जमिन संरक्षण र नैकाप फुटबल चौर संरक्षण गर्न संचालित योजनाको निरिक्षण...

राप्रपा नेपाल मकवानपुरद्वारा जिल्ला कमिटिमा चार जना मनोनित

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले रिक्त रहेको पदमा चार जनालाई मनोनित गरेको छ । आइतबार बसको पार्टी जिल्ला कार्यसमितिको बैठकले चारलाई रिक्त पदमा मनोनित गरेको पार्टीका सचिव भृगु कार्कीले जानकारी दिनुभयो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले रिक्त रहेको प्रवक्ता पदमा प्रहलाद बानियाँ, इन्दिारा पाठकलाई...

प्रदेशले पास गर्न लागेको भाषा विद्येयक संघीयता कार्यन्वयनको महत्वपुर्ण पक्ष हो: मुख्यमन्त्री जकट्टेल

हेटौंडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संघीयताको कार्यन्वयन गर्दै प्रदेशले भाषा विद्येयक पास गर्न लागेको बताउनुभएको छ । आइतबार मुख्यमन्त्री कार्यालयमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रदेशले गर्न पास गर्न लागेको भाषा विद्येयक संघीयता कार्यन्वयनको महत्वपुर्ण पक्ष भएको उहाँको भनाई छ...

हेटौडा सिमेन्ट उद्योगको समस्याबारे सघीय सरकारका मन्त्रीसंग छलफल

१ बैशाख २०८१/काठमाण्डौ । हेटौडा सिमेन्ट उद्योग लिमिटेडको समस्या र उद्योग सञ्चालनको वातावण बनाउन मकवानपुरका निर्वाचित जनप्रतिनिधीले सघीय सरकारसग पहल गरेकाछन् । संघीय सरकारको स्वामित्वमा रहेको हेटौडा सिमेन्टलाई आवश्यक बजेट उपलब्ध नहुँदा उद्योग सञ्चालन र कर्मचारी तलबभत्ता नपाई उद्योग बन्द भैरहेको अवस्थामा नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका खानेपानी, उर्जा...

प्रेस सेन्टर मकवानपुरद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान प्रदान

०१ बैशाख, हेटौडा । नेपाल प्रेस सेन्टर मकवानपुरले शुभकामना आदान प्रदान तथा कार्र्यलयको उद्धाटन कार्यक्रम गरेको छ । शनिबार नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदान प्रदान तथा कार्यालय उद्धाटन कार्यक्रमको आयोजना गरेको हो । प्रेस सेन्टर मकवापुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षमा तथा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको...