समाज/राजनीति
नारायणहिटी अगाडी केपी ओलीको फोटोमा जुत्ता प्रहार
काठमाडौं । आन्दोलनरत माधव प्रचण्ड नेकपाका युवा विद्यार्थीहरुले केपी ओलीको फोटोमा जुत्ता प्रहार गरेका छन् । दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडी अनेरास्ववियूका कार्यकर्ताहरुले ओलीको फोटोमा जुत्ता प्रहार गरेका हुन् । अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता प्रहार गर्ने कार्यक्रम तय गरेको थियो । ओलीको तस्विरमा जुत्ता हान्ने कार्यक्रमलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो...
महाशिवरात्रिमा नागा बाबा र साधुसन्तलाई २८ लाख दक्षिणा, ४० हजार किलो दाउरा
काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ । पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा...
नेकपाले ६८ जिल्लामा टुंगो लगायो पार्टी जिम्मेवारी(सूचिसहित)
काठमाडौं । नेकपा(माधव प्रचण्ड) समुहले ६८ जिल्लाहरुमा नेतृत्वको जिम्मेवारी टुंगो लगाएको छ । दुबै समुहले आधा आधा जिम्मेवारी लिने सहमति अनुसार ६८ जिल्लाहरुको नेतृत्व टुंगो लागेको हो । पार्टी अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले विज्ञप्ति प्रकाशित गरेर जिम्मेवारी टुंगो लगाएको जनाएका हुन् । बाँकी जिल्लाहरुको जिम्मेवारी भने सचिवालयमा आवश्यक...
गलकोटमा सामूहिक किबी खेती अभियान
बलेवा । बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन् । गलकोट नगरपालिकाको एक...
प्रदेश १ मा ओली निकट सरकार ढल्ने पक्का
काठमाडौं । प्रदेश १ मा केपी ओली निकट मुख्यमन्त्री शेरधन राईको सरकार ढल्ने पक्का भएको छ । प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै राईको सरकार ढल्ने निश्चित भएको हो । प्रदेश सरकार ढाल्न नेकपा माधव प्रचण्ड समुह र काँग्रेसले अविश्वासको प्रस्तावमा सहमति गरेका छन् । फागुन २०...
नेपाल-भारत सिमामा थपिए पाँच बिओपी
काठमाडौं । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति...
निर्माण थालिएको ६० बर्षपछि सम्पन्न हुँदैछ कान्ति राजमार्ग
काठमाडौँ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा...
चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा
काठमाडाैं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा शुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ । क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना शुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव...
नेकपामा जिम्मेवारी बाडफाँटको मापदण्ड बन्यो, पूर्व एमाले र माओवादीलाई बराबर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डबीच ५०।५० प्रतिशत जिम्मेवारी बाडफाँट गर्ने समझदारी भएको छ । अध्यक्षद्धयले पार्टीका रिक्त रहेका सबै जिम्मेवारीहरु तथा अब तोकिने जिम्मेवारीहरुमा ५०।५० प्रतिशत हिस्सेदारी पाउने समझदारी गरेका हुन् । तत्कालिन एमाले र माओवादी पार्टी एकताका क्रममा ६०।४० को हिस्सेदारी तोकिएको थियो...
फेकनको अध्यक्षमा बासुदेव नेपाल निर्वाचित
काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (फेकन)को अध्यक्षमा बासुदेव नेपाल निर्वाचित भएका छन् । फेकनको १० औँ वार्षिक साधारणसभाले नेपालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलाल, महासचिवमा राजु निरौला, सचिवमा उमेश कुश्वार र छविन्द्र ओझा, कोषाध्यक्षमा अनिल...