समाज/राजनीति

नेकपाको एकता सम्भव छैन : महेश बस्नेत

काठमाडौं । नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार आयोजीत कार्यक्रममा उनले तत्कालै नेकपा एकताको सम्भावना नरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाई...

पार्टी आधिकारिकताका सबै प्रमाण हामीसँगै छः नेपाल

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  माधव-प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने नेपालको धारणा रहेको छ । नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै...

सरकारले गठन गर्यो वार्ता टोली, विप्लव समूह पनि टोली गठनको तयारीमा

  काठमाडौं । नेपाल सरकारले प्रतिबन्धित ने.क.पा नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि टोली गठन गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित दुई सदस्यीय टोलीवार्ता टोली गठन गरेको हो । तेस्तै सरकारले...

३५ वर्षपछि लामोसाँघु–जिरी सडक कालोपत्रे हुँदै

  दोलखा । लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ । लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार...

होटलमा आगलागी पाहुनालाई अर्को घरको छतबाट उद्धार

तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ । सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत् लाइनबाट विद्युत्...

भारत र चीनसँगको सम्बन्धमा थप सुधार हुँदैछः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा उनले नेपालको संविधानले राष्ट्रिय हितका मूल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून...

केहि दिनमै हामीले पार्टीको आधिकारीकता पाउँछौं

काठमाडौं । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले केहि दिनमै निर्वाचन आयोगले आफुहरुलाई आधिकारीकता दिने बताएका छन् । राजधानीमा सोमबार   पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्षद्धय नेपाल र प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले...

विप्लव समूहको प्रतिबन्ध हटाउने तयारी भैरहेको छ : मन्त्री गुरुङ

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी...

दुर्गा प्रसाईको क्यान्सर अस्पताल ओलीले उद्घाटन गर्ने, ६ अर्ब लागत

झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा...

निकुञ्जका गैँडा बासस्थान खोज्दै भारततर्फ

चितवन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन् । पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् । निकुञ्जका प्रमुख...