समाज/राजनीति
बहादुर सिंह लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस
बागमती प्रदेश प्रमुख कार्यालयको सभाहलमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री को दावीको लागी नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदिय दलको नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । नेकपा एमाले बागमती प्रदेश...
बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा प्रगति विवरण सार्वजनिक
साउन /०७ बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा प्रगति विवरण सार्वजनिक गरेकि छिन । सोमबार समाजिक बिकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश समाजिक बिकास मन्त्री कुमारी मोक्तानले २०७९-१०-११ देखी २०८१-०४-०६ गतेसम्मको अबधिमा मन्त्रालयबाट सम्पादन भएको कार्यहरु को सार्वजनिक गरेको हो । मन्त्री मोक्तानले बोल्दै समाजिक बिकास...
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट दिए राजीनामा
साउन ६/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश प्रमुख कार्यालयमा बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गा नारायण श्रेष्ठ, भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्र मान श्रेष्ठ , रोजगार...
समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : मन्त्री मोक्तान
हेटौंडा । ०५ साउन/ नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हेटौडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको जिल्ला प्राविधिक कमिटीको प्रथम भेलाको अवसरमा प्रमुख अतिथिको...
एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान
हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीले मागेको विश्वासको मतको विपक्षीमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले आइतबार अपराह्न १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने...
जिल्ला युवा समिति, मकवानपुरद्वरा किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम सम्पन्न
हेटौंडा । “सिर्जनसील्ता र उद्यमशील्ता प्रवर्द्धन: बागमतीमा युवा सशक्तिकरण” भन्ने मुल नाराका साथ जिल्ला युवा समिति, मकवानपुरले २ दिने महिला आत्मरक्षा तालिम सम्पन्न गरेको छ । किशोरीहरुका लागि २ दिने आत्मरक्षा तालिम असार ७ गतेबाट उद्घाटन गरेर ८ गते सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि ललित बहादुर घलानले...
अस्तित्व ब्याण्ड द्वारा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान
०८ असार/ हेटौडा । हेटौडा ८ कमाने स्थित निम चोकमा अस्तित्व ब्याण्ड द्वारा आयोजित रक्तदान कार्यक्रममा बृहत रुपमा जनसहभागिता का साथ ५८ जना लाई रक्तदान गराई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । रक्दान कार्यक्रम अस्तित्व ब्यान्डको सचिव, एकता आमा समुहको अध्यक्ष , जेसिआई हेटौडा लेडि बर्स २०२४ कि...
द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम सम्पन्न
हेटौंडा । ३०जेष्ठ/ सीप सिकौं, रोजगारी बनौं भन्ने नाराका साथ, द्वन्द प्रभावित व्यक्तिलाई सीपमूलक ६ महिने निःशुल्क कम्प्युटर सफ्टवेयर तालिम आज घाइते अपाङ्ग योद्धा सघं नेपाल मकवानपुरले तालिम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कार्यक्रममा उत्कृष्टा देखिएको छ सिप सिक्नुपर्छ आफनो क्षमता देखाउन...
माओवादी केन्द्रको नेतृत्वमा सुशासन सम्भव रहेको पुष्टि भएको छ – मन्त्री मोक्तान
२१ जेठ, मकवानपुर । नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यतिबेला मुलुकमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको पुष्टि भएको बताउनु भएको छ। मन्त्री मोक्तानले अरु पार्टीबाट सुशासन सम्भव नहुने दावि गर्दै हुने भएको भए पहिले नै सुशासनको अभियान...