समाज/राजनीति

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको संयोजकमा किशोर खत्री

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको संयोजकमा किशोर खत्रीलाई चयन गरिएको छ । मंगलबार आयोजित जिल्लास्तरीय युवा भेलाले खत्रीलाई संयोजकको जिम्मेवारी दिएको हो । आगामी मंसिर महिनामा हुने संगठनको राष्ट्रिय महाधिवेशन लक्षित गरी जिल्ला संयोजक चयन गरिएको हो । राप्रपा हेटौँडा उपमहानगर समितिका...

भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न

हेटौंडा । भाद्र २४ गते/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन बाट लेखराम डिम्डुङको अध्यक्षमा...

योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार

हेटौंडा । योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा उपमहानगरपालिका वडा नं १९ को कमिटी पुर्ण गठन भएको छ । आज बिहिवार बिहान ८ बजे हेटौंडा वडा नं १९ बस्तिपुरमा भएको भेलामा रोसन सिन्तानको सभाध्यक्ष सन्चालन भएको थियो । उक्त भेलाले सुनिल सुनारको अध्यक्षतामा १३ सदस्य कमिटी पुर्ण गठन गरेको...

हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुदै

हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरिय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । शनिवार नेपाल खेलकुद महासंघ हेटौंडा उपमहानगरपालिका वडा नं.८ समितिले पत्रकार सम्मेलन गर्दै हेटौँडा उपमहानगरपालिका ८ कमानेमा वडा स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगिता यही २०८१ साल भाद्र २९ गते देखि असोज ५...

दलित मुक्तिमोर्चा नगर कमिटीको पुनर्गठन

हेटौंडा । ८ भाद्र/ नेपाल दलित मुक्तिमोर्चा हेटौडा उपमहानगरपालिकाको नगर कमिटीको पुनर्गठन सम्पन्न भएको छ । अध्यक्ष राजेश मग्रातीको सभाध्यक्षमा जिल्ला संयोजक भीम पाख्रिनको प्रमुख आतिथ्यमा नगर विशेष भेलाबाट भिम प्रसाद विश्वकर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । कमिटीमा २१ सदस्य गठन रहेका छन् । कार्यक्रममा नेकपा माओबादी केन्द्र...

बसामाडी जेसीजद्वारा “जेसीज सप्ताह कार्यक्रम 2024” को आयोजना

हेटौँडा | बसामाडी जेसीजले आउँदो मंसिर ६ देखि ८ गतेसम्म “जेसीज सप्ताह कार्यक्रम २०२४” को आयोजना गर्ने भएको छ। यो सप्ताहब्यापी कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी गतिविधिहरू समावेश गरिएका छन्। कार्यक्रमको मुख्य आकर्षणका रूपमा “जेसीज VS बिध्यार्थी फुटसल” प्रतियोगिता रहेको छ, जुन मंसिर ६ गते बिहान ७ बजे...

सांसद दीपक बहादुर सिंह द्वारा हेटौंडा सामुदायिक आँखा अस्पताललाइ १० लाख सहयोग

हेटौंडा । २२ श्रावण/ मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित राप्रपा नेता तथा सांसद दीपक बहादुर सिंहले आफु सांसद निर्वाचित भएमा सांसद हुँदा प्राप्त गर्ने १ बर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पतालमा हस्तान्तरण गर्ने बाचा गरेसङै हेटौंडा सामुदायिक आँखा अस्पताललाइ १० लाख हस्तान्तरण गरेको...

अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. इकाई समितिको प्रमाणपत्र बितरण

हेटौंडा । २२ श्रावण/ अखिल नेपाल औद्योगिक मजदुर संघ हेटौंडा सिमेन्ट उद्योग लि. को चैत १७ गते सम्पन्न अधिवेशनबाट नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम २०८१ श्रावण २२ गते सम्पन्न भएको छ ।१७ कार्य समिति र २ सल्लाहकार सहित रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र...

निर्माण ब्यबसायी संघ मकवानपुर द्वारा हेटौंडा उपमहानगरपालिकालाइ ज्ञापनपत्र

हेटौंडा । निर्माण ब्यबसायी संघ मकवानपुर द्वारा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतम लाइ ज्ञापनपत्र बुझाएको छ । आइतवार हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा उपमहानगरले वृद्धि गरिएको व्यवसायिक कर परिमार्जित गर्ने बिषयमा निर्माण ब्यबसायी संघ मकवानपुर द्वारा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतम लाइ ज्ञापनपत्र बुझाएको हो...

अखिल क्रान्तिकारी द्वारा हेटौंडा उपमहानगरपालिकाको १२,१३ का SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नं १२,१३ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिले २०८० सालको एसईई परीक्षामा विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख...